Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home स्थानीय सरकार

रामेछाप नगरपालिकाको बजेट ६० करोड बढीः कृषि, रोजगारी र स्वास्थ्य क्षेत्र प्राथमिकतामा

संवादाताः हाम्रो प्रहार
असार ११, २०७७

रामेछाप– रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि तया गरिएको नीति तथा कार्यक्रममा स्वास्थ्य, कृषि, रोजगारी र पूर्वधारलाई प्राथमिकता दिँदै ६० करोड माथिको बजेट ल्याएको छ । बुधरबार सम्पन्न सातौ नगरसभाले कोरोनाको कारण आउन सक्ने स्वास्थ्य समस्या, बेरोजगारी र त्यसबाट सिर्जना हुने खाद्य संकटलाई समधान गर्ने गरी स्वास्थ्य, कृषि, रोजागरी र पूर्वधारलाई प्राथमिकतामा राखेर ६० करोड १५ लाख ११ हजार ४ सय ६० रुपैयाँ बराबरको बजेट ल्याएको हो ।

नीति तथा कार्यक्रम प्रस्तु गर्दै उपप्रमुख सृजना खड्काले “कृषि, पर्यटन, सडक, खानेपानी हाम्रो पूर्वाधार, रामेछाप नगर विकासको दिगो आधार” भन्ने मूल नाराका साथ ल्याइएको बजेटले कोरोनाको कहरपछि प्रभावित भएकाहरुलाई रोजगारीका अवसर बढाउन कृषि र रोजगारलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

सातौ नगर सभाका अध्यक्ष एवं रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले कोरोना रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारलाई प्रभावकारी बनाउने योजनालाई नीति तथा कार्यक्रममा समबेस गरिएको बताउँदै उक्त कार्यक्रम सफल बनाउनको लागि नगरको सिंगो टिम लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र पौडेल, वडा नं १ देखि वडा नं ९ सम्मका सबै वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य लगायतको सहभागीता रहेको थियो ।

Related Posts

सुनापतिका अध्यक्ष ठुलोकान्छा तामाङको दाबी- ‘गफ कम, काम धेरै’
समाचार

सुनापतिका अध्यक्ष ठुलोकान्छा तामाङको दाबी- ‘गफ कम, काम धेरै’

संवादाताः हाम्रो प्रहार
पुस १७, २०८२
0

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले जनप्रतिनिधिहरूले चुनावका बेला गरेका वाचाहरू भाषणमा मात्र सीमित नराखी काममै उतारेर देखाएको बताएका...

पुरा पढ्नुहोस्
गाउँपालिकाबाट प्रवाह हुने सेवा लिएर गाउँमै पुग्यो सुनापति
समाचार

गाउँपालिकाबाट प्रवाह हुने सेवा लिएर गाउँमै पुग्यो सुनापति

संवादाताः रामचन्द्र वि.क.
पुस १४, २०८२
0

रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले गाउँपालिकाबाट प्रवाह हुने विभिन्न सेवा गाउँमै पुगेर दिन थालेको छ । गाउँपालिकाले आइतबारदेखि एकीकृत घुम्ती शिविर...

पुरा पढ्नुहोस्
रामेछाप नगरपालिका बालमैत्री नगर घोषणा
समाचार

रामेछाप नगरपालिका बालमैत्री नगर घोषणा

संवादाताः रामचन्द्र वि.क.
भदौ २२, २०८२
0

रामेछाप- रामेछाप नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको छ । बालमैत्री शासनयुक्त नगर हुन पुरा गर्नु पर्ने ५१ ओटा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper