Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप उद्योग वाणिज्य संघको राम्रो कामः नविकरण शुःल्क र घरभाडामा २० प्रतिशत छुट

संवादाताः हाम्रो प्रहार
असार ७, २०७७

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघले कोरोना भाइरस नियन्त्रणका लागि लगाईएको लकडाउनबाट प्रभावित भएका व्यवासयिहरुलाई राहत पुग्ने निणर्य गरेको छ । संघको शनिबार बसेका बैठले आफ्ना सदस्यहरुको सदस्यता नविकरणमा २० प्रतिशत छुट र नविकरण शुल्कमा लाग्ने बिलम्ब शुःल्कमा सतप्रतिशत छुट दिने निर्णय गरेको हो ।

चैत्र महिनाको ११ गते देखि लगतारको लकडाउनका कारण व्यवसायिहरुलाई ठूलो मर्का परेका कारण संघले आफ्ना सदस्यहरुलाई थोरै भएपनि राहत हुने गरि सदस्यता नविकरणमा २० प्रतिशत र नविकरण शुःल्कमा लाग्ने विलम्ब शुःल्क सतप्रतिशत छुट गरिएको संघका महासचिब नवराज ढुंगेलले जानकारी दिनुभयो ।

सदस्यहरुले चैत्र महिनाको मसान्त सम्ममा नविकरण गर्नुपर्ने भएपनि लकडाउनका कारण सदस्यता नविकरण गर्न समस्या भएका कारण संघले नविकरणको समय असार मसान्त सम्म लम्ब्याएको थियो । सोही अनुसार संघले असार मसान्त सम्ममा नविकरण गर्ने सदस्यहरुलाई छुट दिने निर्णय गरेको महासचिव ढुंगेलले बताउनुभयो ।

त्यस्तै उद्योग वाणिज्य संघको भवनमा बस्ने व्यवसायिहरुलाई घरभाडामा २० प्रतिशत छुट दिने निर्णय गरिएको पनि ढुंगेलले बताउनुभयो । उहाँले भन्नुभयो– ‘लकडाउनका कारण जिल्लाभरका व्यवासयिलाई ठूलो मर्का परेको छ । त्यसरी मर्कामा परेका व्यवसायिहरुलाई हामीले घरमाडामा २० प्रतिशत छुट दियौं । भाडामा बस्ने अन्य व्यवसायिलाई घरधनीले पनि छुट दिन सके उनिहरुलाई थोरै भएपनि रहात हुने थियो । त्यसको लागि उद्योग वाणिज्य संघले व्यवसायिहरुलाई सहयोग पुग्ने गरी स्थानीय सरकारहरुलाई व्यवसाय कर, घर बहाल कर र सम्पती कर छुट दिनको लागी आग्रह गर्ने निर्णय पनि गरेको छ ।’

लकडाउनका कारण अहिले पनि निश्चित समयका लागि मात्रै व्यवसायहरु संचालनमा रहेका छन् ।

Related Posts

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा
समाचार

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा

संवादाताः हाम्रो प्रहार
साउन २३, २०८३
0

रामेछाप- रामेछाप अस्पतालले पहिलोपटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध...

पुरा पढ्नुहोस्
जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper