Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home स्वास्थ्य

रामेछापका १३ जनाले जिते कोरोनालाई

संवादाताः हाम्रो प्रहार
असार ६, २०७७

रामेछाप– जिल्ला अस्पताल रामेछापमा रहेका १३ जनाले कोरोनालाई जितेका छन् । भारतबाट आइ गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका १७ जनामा जेठ २३ गते कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पतालमा उपचारको लागि राखिएकाहरुको दोस्रो पटक पिसिआर जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापले बताएको छ ।

अस्पतालको आइसोलेशनमा राखिएको १२ औं दिनमा १६ जना संक्रमितको स्वाब जाँचको लागि धुलिखेल अस्पताल पठाईएको र उनिहरु मध्ये १३ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई घर पठाउने तयारी भईरहेको जिल्ला अस्पताल रामेछापका डा. आनन्द आचार्यले बताए । पिसिआर जाँचको लागि धुलिखेल अस्पताल स्वाब पठाईएका १६ मध्ये ३ जनाको रिपोर्ट आउन बाँकी नै रहेको पनि डा. आचार्यको भनाई रहेको छ । डा. आचार्यका अनुसार रिपोर्ट नेगेटिभ आउनेमा गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखुतामाकोशी गाउँपालिकाका २ जना रहेका छन् ।

१३ जनाको रिपोर्ट नेगेटिभ आएसँगै अब जिल्लाका ९ जना मात्रै संक्रमित रहेका छन् ।

Related Posts

रामेछापमा कोरोना विरुद्धको दोस्रो चरणको खोप आइतबार देखि लगाइने
समाचार

रामेछापमा ६६ हजारले लगाए कोरोना विरुद्धको खोप, पूर्ण खोप लगाउनेको संख्या ४४ प्रतिशत

संवादाताः हाम्रो प्रहार
मंसिर ८, २०७८
0

रामेछाप– रामेछाप जिल्लामा दश महिनाको अवधिमा ६६ हजार भन्दा बढी नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । २०७७ माघको...

पुरा पढ्नुहोस्
नि:शुल्क स्वास्थ्य परिक्षण एवं रक्तदान कार्यक्रम सम्पन्न
समाचार

नि:शुल्क स्वास्थ्य परिक्षण एवं रक्तदान कार्यक्रम सम्पन्न

संवादाताः हाम्रो प्रहार
साउन १८, २०७८
0

दुर्गा भुजेल काठमाडौ- एबि इन्टरनेशनल क्लव र नेपाली प्रबासि समाजको संयुक्त रुपमा आयोजित निशुल्क भोजन , स्वास्थ्य शिबिर ,एबं रक्तदान...

पुरा पढ्नुहोस्
नेपाली काँग्रेस लिखुतामाकोशी–काठमाण्डौ सम्पर्क समितिद्वारा स्वास्थ्य सामग्री वितरण
समाचार

नेपाली काँग्रेस लिखुतामाकोशी–काठमाण्डौ सम्पर्क समितिद्वारा स्वास्थ्य सामग्री वितरण

संवादाताः हाम्रो प्रहार
जेष्ठ १४, २०७८
0

रामेछाप– नेपाली काँग्रेस लिखुतामाकोशी–काठमाण्डौ सम्पर्क समितिले पालिकाका सबै वडामा व्यक्तिगत स्वास्थ्य सुरक्षका सामग्री, मेडिकल उपकरण र औषधि वितरण गरेको छ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper