Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

काँग्रेसका युवा नेता सुरेश सुवेदीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

संवादाताः हाम्रो प्रहार
अशोज ९, २०८३

रामेछाप- नेपाली काँग्रेस रामेछापका युवा नेता सुरेश सुवेदीले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् । असोज १६ गतेदेखि १९ गते सम्म चल्ने केन्द्रीय महाधिवेशनमा भाग लिने गरी उनले रामेछापबाट खस-आर्य तर्फको कोटाबाट उम्मेदवारी घोषणा गरेका हुन् । विद्यार्थी राजनीतिबाट काँग्रेसको राजनीतिमा आएका सुवेदी २०६३ सालमा नेपाल विद्यार्थी संघको क्षत्रिय सभापति भएपश्चात् उनी राजनीतिमा थप सक्रिय भएका हुन् । सुवेदी २०७० सालमा नेपाल विद्यार्थी संघ रामेछापको जिल्ला उपाध्यक्ष समेत बनेका थिए ।

नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट विद्यार्थी राजनीति छोडेर मूल पार्टीको राजनीतिमा देखिएका सुवेदीले १४औँ महाधिवेशनमा नेपाली काँग्रेस रामेछापको जिल्ला कार्य समिति सदस्य हुँदै  प्रशासन शाखा प्रमुख भएर काम गरिसकेका छन् ।

नेपाली काँग्रेसको संगठन सुधार तथा पार्टीका विभिन्न गतिविधि लिएर जिल्लाका सबै वडामा आफू पुगेको र त्यहाँका सार्वजनिक समस्या र पार्टीका आन्तरिक समस्याको बारेमा आफू पूर्ण जानकार रहेको बताउँदै उनले गाउँका सार्वजनिक समस्या र पार्टीका आन्तरिक समस्या समाधानको लागि पार्टी केन्द्रसँग विषय उठान गर्ने प्रतिबद्धता उल्लेख गरेका छन् ।

महाधिवेशनमा उम्मेदवारी दिएका सुवेदीले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर पढाइ पूरा गरिसकेका छन् ।

रामेछापको मन्थली नगरपालिका वडा नं ३ कठजोरका सुवेदीले नेपाली काँग्रेस रामेछापका सबै वडाका प्रतिनिधिहरूलाई जिल्ला अधिवेशनमा केन्द्रीय महाधिवेशनमा मत दिएर विजय गराउन अनुरोध गरेका छन्

२०६३ सालमा नेपाल विद्यार्थी संघको क्षत्रिय सभापति हुनु पर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।

सम्पादक

Related Posts

रामेछापका स्थानीय तह हाँक्ने काँग्रेसक सभापति, पदाधिकारी र वडा सभापतिहरु
समाचार

रामेछापका स्थानीय तह हाँक्ने काँग्रेसक सभापति, पदाधिकारी र वडा सभापतिहरु

संवादाताः रामचन्द्र वि.क.
अशोज ७, २०८३
0

रामेछाप- नेपाली काँग्रेसको १५औँ महाधिवेशन अन्तरगत बुधवार (असोज ७ गते) सम्पन्न रामेछापका ८ ओटा पालिका मध्ये ७ ओटा पालिकामा नयाँ...

पुरा पढ्नुहोस्
खाँडादेवी काँग्रेसको चुनावी प्रक्रिया बिहीबारका लागि सर्‍यो
समाचार

खाँडादेवी काँग्रेसको चुनावी प्रक्रिया बिहीबारका लागि सर्‍यो

संवादाताः हाम्रो प्रहार
अशोज ७, २०८३
0

रामेछाप- नेपाली काँग्रेस खाँडादेवी गाउँपालिकाको नेतृत्व चयनको लागि बुधवारबाट साँझ सम्म सहमति नजुटेपछि अधिवेशनका बाँकी सबै प्रक्रियाहरू बिहीबारका लागि सरेका...

पुरा पढ्नुहोस्
नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो
समाचार

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो

संवादाताः हाम्रो प्रहार
भदौ ३१, २०८३
0

रामेछाप- नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि आर्थिक सहयोग गरेको छ । नेपाली काँग्रेसको मातृ संस्था समेत...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper