Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

काँग्रेसका युवा नेता सुरेश सुवेदीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

संवादाताः हाम्रो प्रहार
अशोज ९, २०८३

रामेछाप- नेपाली काँग्रेस रामेछापका युवा नेता सुरेश सुवेदीले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् । असोज १६ गतेदेखि १९ गते सम्म चल्ने केन्द्रीय महाधिवेशनमा भाग लिने गरी उनले रामेछापबाट खस-आर्य तर्फको कोटाबाट उम्मेदवारी घोषणा गरेका हुन् । विद्यार्थी राजनीतिबाट काँग्रेसको राजनीतिमा आएका सुवेदी २०६३ सालमा नेपाल विद्यार्थी संघको क्षत्रिय सभापति भएपश्चात् उनी राजनीतिमा थप सक्रिय भएका हुन् । सुवेदी २०७० सालमा नेपाल विद्यार्थी संघ रामेछापको जिल्ला उपाध्यक्ष समेत बनेका थिए ।

नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट विद्यार्थी राजनीति छोडेर मूल पार्टीको राजनीतिमा देखिएका सुवेदीले १४औँ महाधिवेशनमा नेपाली काँग्रेस रामेछापको जिल्ला कार्य समिति सदस्य हुँदै  प्रशासन शाखा प्रमुख भएर काम गरिसकेका छन् ।

नेपाली काँग्रेसको संगठन सुधार तथा पार्टीका विभिन्न गतिविधि लिएर जिल्लाका सबै वडामा आफू पुगेको र त्यहाँका सार्वजनिक समस्या र पार्टीका आन्तरिक समस्याको बारेमा आफू पूर्ण जानकार रहेको बताउँदै उनले गाउँका सार्वजनिक समस्या र पार्टीका आन्तरिक समस्या समाधानको लागि पार्टी केन्द्रसँग विषय उठान गर्ने प्रतिबद्धता उल्लेख गरेका छन् ।

महाधिवेशनमा उम्मेदवारी दिएका सुवेदीले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर पढाइ पूरा गरिसकेका छन् ।

रामेछापको मन्थली नगरपालिका वडा नं ३ कठजोरका सुवेदीले नेपाली काँग्रेस रामेछापका सबै वडाका प्रतिनिधिहरूलाई जिल्ला अधिवेशनमा केन्द्रीय महाधिवेशनमा मत दिएर विजय गराउन अनुरोध गरेका छन्

२०६३ सालमा नेपाल विद्यार्थी संघको क्षत्रिय सभापति हुनु पर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।

सम्पादक

Related Posts

सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिन्छु : प्रमुख प्रशासकीय अधिकृत नेगी
समाचार

सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिन्छु : प्रमुख प्रशासकीय अधिकृत नेगी

संवादाताः हाम्रो प्रहार
अशोज २५, २०८३
0

रामेछाप-  सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्...

पुरा पढ्नुहोस्
चुनावी घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ
समाचार

चुनावी घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ

संवादाताः हाम्रो प्रहार
अशोज २४, २०८३
0

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले चुनावी घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताभन्दा बढी काम गर्ने लक्ष्यसहित गाउँपालिका अघि बढिरहेको बताएका...

पुरा पढ्नुहोस्
आफ्नो अनुभव सुनाउँदै सुरेश श्रेष्ठले भने– ‘तीता क्षण बिर्सिन्छु, मीठा अनुभव बोकेर जान्छु’
समाचार

आफ्नो अनुभव सुनाउँदै सुरेश श्रेष्ठले भने– ‘तीता क्षण बिर्सिन्छु, मीठा अनुभव बोकेर जान्छु’

संवादाताः रामचन्द्र वि.क.
अशोज २४, २०८३
0

रामेछाप– कुनै ठाउँमा पुग्नु र त्यहाँको जिम्मेवारी पूरा गरेर बिदा हुनु सामान्य प्रशासनिक प्रक्रिया हो । तर, त्यो अवधिमा बनाएका...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper