Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

खाँडादेवी काँग्रेसको चुनावी प्रक्रिया बिहीबारका लागि सर्‍यो

संवादाताः हाम्रो प्रहार
अशोज ७, २०८३

रामेछाप- नेपाली काँग्रेस खाँडादेवी गाउँपालिकाको नेतृत्व चयनको लागि बुधवारबाट साँझ सम्म सहमति नजुटेपछि अधिवेशनका बाँकी सबै प्रक्रियाहरू बिहीबारका लागि सरेका छन् । गाउँपालिका सभापति पदमा ६ जनाको उम्मेदवारी परेपछि सहमतिका लागि समय दिइएको तर साँझ सम्म सहमतिका लागि २ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको भए पनि ४ जना उम्मेदवारहरू छोड्न तयार नभएपछि पालिका अधिवेशनका सम्पूर्ण प्रक्रियाहरू बिहीबारका लागि सारिएको नेपाली काँग्रेस रामेछापका कार्यबहाक सभापति नवराज थोकरले बताए । कार्यबहाक सभापति थोकरले भने,’ मुख्य गरी सभापति पदमा ६ जनाले उम्मेदवारी दिनुभएको छ । सहमतिबाट नेतृत्व टुङ्ग्याउनको लागि धेरै प्रयासहरू गरियो तर, सहमति जुट्न सकेन । ६ जना साथीहरूबाट ४ जना सम्म आउनुभएको छ । बिहीबार बिहान फेरि सहमतिको लागि एक पटक छलफल गर्छौँ, त्यति गर्दा पनि सहमति भएन भने मतदान प्रक्रियाबाटै नेतृत्व छनौट गर्छौँ ।’

सभापति पदको लागि उम्मेदवार दिनेहरूमा सुरेश कार्की, बेदराज लामा, मनोज बुढाथोकी र विराज श्रेष्ठ रहेका छन् ।

Related Posts

रामेछापका स्थानीय तह हाँक्ने काँग्रेसक सभापति, पदाधिकारी र वडा सभापतिहरु
समाचार

रामेछापका स्थानीय तह हाँक्ने काँग्रेसक सभापति, पदाधिकारी र वडा सभापतिहरु

संवादाताः रामचन्द्र वि.क.
अशोज ७, २०८३
0

रामेछाप- नेपाली काँग्रेसको १५औँ महाधिवेशन अन्तरगत बुधवार (असोज ७ गते) सम्पन्न रामेछापका ८ ओटा पालिका मध्ये ७ ओटा पालिकामा नयाँ...

पुरा पढ्नुहोस्
नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो
समाचार

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो

संवादाताः हाम्रो प्रहार
भदौ ३१, २०८३
0

रामेछाप- नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि आर्थिक सहयोग गरेको छ । नेपाली काँग्रेसको मातृ संस्था समेत...

पुरा पढ्नुहोस्
उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने
समाचार

उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने

संवादाताः हाम्रो प्रहार
भदौ २७, २०८३
0

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछाप सहित गाउँपालिकाबाट प्रवाह हुने सरकारी सेवा गाउँमै पुर्‍याउने भएको छ । नागरिकहरुले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper