Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम

संवादाताः कैलाश खत्री
बैशाख १, २०८२

रामेछाप- रामेछापका माेबाइल तथा ईलेक्ट्राेनिक व्यवसायीहरूले नयाँ वर्ष २०८२ साल लाई स्वागत गर्दै वनभाेज कार्यक्रमकाे आयाेजना गरेका छन । चैत ३०गते शनिबार रामेछाप नगरपालिका वडा नम्बर ८ बिटार पार्कमा वनभाेजकाे आयाेजना गरिएको हाे । रामेछाप ईलेक्ट्राेनिक तथा माेबाइल व्यवसाय संघले शुभकामना आदानप्रदान सहित आयाेजना गरेको छ । वनभाेज कार्यक्रममा जिल्लाका माेबाइल र इलेक्ट्रोनिक व्यवसायमा गर्ने व्यवसायीहरूकाे सहभागीता रहेको थियाे ।

रामेछाप ईलेक्ट्राेनिक तथा माेबाइल व्यवसाय संघका अध्यक्ष ईश्वर चन्द्र श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन कुमार थापामगर प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बाेल्दै अध्यक्ष थापामगरले नयाँ वर्ष २०८२ लगानी मैत्री र आर्थिक उपलब्धि वर्षकाे रूपमा रहने विश्वास व्यक्त गरे । उनले उद्योग वाणिज्य संघ व्यवसायीहरूकाे हकहितको लागि सधै प्रतिबद्ध रहेको पनि वताए । सदरमुकाम मन्थली र आसपासका २५ वटा माेबाइल घडी, रेडियो र ईलेक्ट्राेनिक व्यवसायका संचालकहरू संघमा आवद्ध रहेको रामेछाप ईलेक्ट्राेनिक संघका महासचिव प्रमाेद कुमार श्रेष्ठले जानकारी दिए । आगामी दिनमा जिल्ला भरका ईलेक्ट्राेनिक व्यसायीलाई संघमा आवद्ध गर्ने याेजना रहेको उनले वताए ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper