Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home खेलकुद

सुनापति राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्ने विद्यालयलाई वडाले गर्‍यो सम्मान

संवादाताः हाम्रो प्रहार
मंसिर २२, २०८१

रामेछाप- सुनापति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जित्ने शतलिङ्गेश्वर माध्यमिक विद्यालयलाई वडा कार्यालयले सम्मान गरेको छ । गएको सोमबार सम्पन्न भएको प्रतियोगितामा ७ स्वर्ण सहित ११ पदक आफ्नो पक्षमा पारेर प्रथम भएको शतलिङ्गेश्वर माध्यमिक विद्यालयलाई सुनापति गाउँपालिका वडा नम्बर १ गुन्सीले सम्मान गरेको हो । ९ ओटा मावि सहभागी प्रतियोगितामा विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्दै शिल्ड आफ्नो पक्षमा पारेर वडाको नाम उच्च बनाएको र भविष्यमा समेत यस्तै प्रदर्शन कायम होस भन्ने उद्देश्यले खेलाडीलाई हौसला प्रदान गर्न सम्मान गरिएको वडाध्यक्ष ध्रुव प्रसाद चौलागाईले बताए । खेलकै माध्यमबाट वडालाई चिनाउन सकिने र खेल क्षेत्रमा युवाहरूको राम्रो सम्भावना समेत रहेकाले खेलाडी सम्मानले विद्यार्थीलाई खेलमा लाग्न थप प्रेरणा मिल्ने वडाध्यक्ष चौलागाइको दाबी रहेको छ ।

वडा कार्यालयको सम्मानले  विद्यार्थीहरू र विद्यालय परिवारमा हौसला, उत्साह र प्रेरणा मिलेको प्रअ कविन लामाले बताए ।

प्रतियोगितामा सहभागी खेलाडीलाई वडा कार्यालयले नगद सहित सम्मान गरेको गरेको थियो भने विद्यालयलाई रनिङ शिल्डको उपाधि जिताउन मुख्य भूमिकामा रहेका विद्यालयका प्रधानाध्यापक कविन लामा, खेल शिक्षकहरू मिथुन थापा मगर र प्रकाश विष्टलाई पनि सम्मान गरिएको थियो । 
सम्मानित हुने विद्यार्थी तथा शिक्षकलाई वडाध्यक्ष ध्रुव प्रसाद चौलागाई, कार्यपालिका सदस्य रिता धमला, वडा सदस्य चन्द्र तितुङ र सदस्य डोल कुमारी तिमल्सिनाले सम्मान गरेका थिए ।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper