Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

मन्थलीमा राइजिङ स्टार यूथ क्लबको आयोजनामा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने

संवादाताः हाम्रो प्रहार
अशोज २३, २०८०

रामेछाप– राइजिङ स्टार यूथ क्लबले दसैँ तिहारको अवसर पारेर जिल्ला खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । मन्थली नगरपालिका वडा नं ३ ठुली मदौमा रहेको राइजिङ स्टार यूथ क्लब र मन्थली नगरपालिका वडा नं ३ को संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । 

दसैँ, तिहार तथा छठको शुभकामना आदान प्रदानसँगै कार्तिक १ गते देखि ३ गते सम्म प्रतियोगिता आयोजना गरिने क्लबका उपाध्यक्ष सन्तोष खत्रीले बताए । उपाध्यक्ष खत्रीका अनुसार जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा जिल्ला भरीका खेलाडीहरू सहभागी हुन पाउने छन्  । 

प्रतियोगितामा प्रथम हुने टिमले ७१ हजार १ सय ११ रुपैयाँ, द्वितिय हुने टिमले ५१ हजार १ सय ११ रुपैयाँ, तृतीह हुने टिमले ३१ हजार १ सय ११ रुपैयाँ र सान्त्वना हुने टिमले ११ हजार १ सय ११ रुपैयाँ पाउने छन् । प्रथम, द्वितिय र तृतीय हुने टिमलाई नगद पुरस्कारको साथमा सिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले बताएको छ । त्यस्तै सान्त्वना हुने टिमलाई भने प्रमाण मात्रै प्रदान गरिने पनि आयोजकले बताएको छ । 

तीन दिन सम्म संचालन हुने खेल ‘लिग कम नकआउट’ प्रणाली अनुसार खेलाइने बताइएको छ । खेल राइजिङ स्टार यूथ क्लबको आफ्नै खेल मैदान मन्थली नगरपालिका–३ ठुलीमदौमा खेलाइने आयोजक क्लबले बताएको छ ।

खेलमा रामेछाप जिल्लाको खेलाडी मात्रै सहभागी हुने पाउने आयोजकले जनाएको छ । खेल अवधिभर खेलाडीहरूले खाना र बस्नको लागि आफैले व्यवस्था गर्नु पर्ने उपाध्यक्ष खत्रीले बताए । 

Related Posts

कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी
समाचार

कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी

संवादाताः रामचन्द्र वि.क.
अशोज २१, २०८३
0

रामेछाप- नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा रामेछापका ९ जनाले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको केन्द्रीय महाधिवेशनअन्तर्गत उम्मेदवारी...

पुरा पढ्नुहोस्
रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper