Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home धर्म–संस्कृति

कठजोरमा कुशेश्वर महादेव मन्दिरको जीर्णोद्धार

संवादाताः हाम्रो प्रहार
फाल्गुन ६, २०७९

दुर्गा भुजेल/मन्थली- रामेछापको मन्थली नगरपालिका वडा नं २ कठजोर स्थित टेकनपुरमा रहेका कुशेश्वर महादेव मन्दिरको (जोगिकोकुटी) जीर्णोद्धार गरिएको छ । मन्थली नगरपालिकाको आर्थिक सहयोग तथा मन्थली नगरपालिका वडा नं २ को समन्वयमा मन्दिरको जीर्णोद्धार गरिएको हो । विभिन्न कारणले जीर्ण भएको मन्दिरको जीर्णोद्धारपछि शिवरात्रीको अवसर पारेर शनिबार उद्घाटन गरिएको छ ।

मन्थली नगरपालिका वडा नं २ का वडाध्यक्ष सुरेन्द्र कार्की र स्थानीय जेष्ठ नागरिक गुण बहादुर थापाले संयुक्त रुपमा मन्दिरको उद्घाटन गरेका हुन् ।

मन्दिर जीर्णोद्धार समितिका अध्यक्ष प्रदिप कार्कीले जीर्णोद्धारको जिम्मा लिएपछि समयमा नै कार्य सकेका थिए । मन्दिर उद्घाटन पश्चात शनिबार शिवरात्रीको दिन उक्त मन्दिरमा दर्जनौ स्थानीयहरुले पुजा गरेर शिवरात्री मनाइएको स्थानी एवं नेविसंघ नेता उत्तम कार्कीले बताए ।

Related Posts

युवा पत्रकार विक सम्मानित
अर्थ

युवा पत्रकार विक सम्मानित

संवादाताः हाम्रो प्रहार
बैशाख १५, २०७७
0

मन्थली- रामेछापमा जिल्लामा रहेर विगत ८ वर्ष देखि पत्रकारितामा सक्रिय युवा पत्रकार रामचन्द्र विक सम्मानित हुनुभएको छ । अम्बर आदर्श...

पुरा पढ्नुहोस्
७० औं प्रजातन्त्र दिवसः जीपी फाउण्डेशन रामेछापद्वारा दिप प्रज्वलन
अर्थ

७० औं प्रजातन्त्र दिवसः जीपी फाउण्डेशन रामेछापद्वारा दिप प्रज्वलन

संवादाताः हाम्रो प्रहार
बैशाख १५, २०७७
0

कुमार श्रेष्ठ, मन्थली- ७० औं प्रजातन्त्र दिवसको अवसर पारेर गिरिजा प्रसाद कोइराला फाउण्डेशन रामेछापले बुधबार साँझ दिप प्रज्वलन गरेको छ...

पुरा पढ्नुहोस्
३ लाखको उपाधी आयोजक रामेछापले नै उचाल्यो
अर्थ

३ लाखको उपाधी आयोजक रामेछापले नै उचाल्यो

संवादाताः हाम्रो प्रहार
बैशाख १५, २०७७
0

रामेछाप – रामेछाप नगरपालिकामा संचालित रामेछाप नगरपालिका प्रथम मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको शिल्ड अयोजक समुह रामेछाप नगरपालिकालेनै उचालेको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper