Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home धर्म–संस्कृति

कठजोरमा कुशेश्वर महादेव मन्दिरको जीर्णोद्धार

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७९ फाल्गुन ६

दुर्गा भुजेल/मन्थली- रामेछापको मन्थली नगरपालिका वडा नं २ कठजोर स्थित टेकनपुरमा रहेका कुशेश्वर महादेव मन्दिरको (जोगिकोकुटी) जीर्णोद्धार गरिएको छ । मन्थली नगरपालिकाको आर्थिक सहयोग तथा मन्थली नगरपालिका वडा नं २ को समन्वयमा मन्दिरको जीर्णोद्धार गरिएको हो । विभिन्न कारणले जीर्ण भएको मन्दिरको जीर्णोद्धारपछि शिवरात्रीको अवसर पारेर शनिबार उद्घाटन गरिएको छ ।

मन्थली नगरपालिका वडा नं २ का वडाध्यक्ष सुरेन्द्र कार्की र स्थानीय जेष्ठ नागरिक गुण बहादुर थापाले संयुक्त रुपमा मन्दिरको उद्घाटन गरेका हुन् ।

मन्दिर जीर्णोद्धार समितिका अध्यक्ष प्रदिप कार्कीले जीर्णोद्धारको जिम्मा लिएपछि समयमा नै कार्य सकेका थिए । मन्दिर उद्घाटन पश्चात शनिबार शिवरात्रीको दिन उक्त मन्दिरमा दर्जनौ स्थानीयहरुले पुजा गरेर शिवरात्री मनाइएको स्थानी एवं नेविसंघ नेता उत्तम कार्कीले बताए ।

Related Posts

युवा पत्रकार विक सम्मानित
अर्थ

युवा पत्रकार विक सम्मानित

७० औं प्रजातन्त्र दिवसः जीपी फाउण्डेशन रामेछापद्वारा दिप प्रज्वलन
अर्थ

७० औं प्रजातन्त्र दिवसः जीपी फाउण्डेशन रामेछापद्वारा दिप प्रज्वलन

३ लाखको उपाधी आयोजक रामेछापले नै उचाल्यो
अर्थ

३ लाखको उपाधी आयोजक रामेछापले नै उचाल्यो

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper