Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

नेकपा माओवादी केन्द्र पालिका अधिवेशनः रामेछापका ६ स्थानीय तहमा नयाँ नेतृत्व

संवादाताः हाम्रो प्रहार
मंसिर १३, २०७८

रामेछाप– नेकपा माओवादी केन्द्र रामेछापले ८ स्थानीय तह मध्ये ६ स्थानीय तहमा अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ । दुई नगरपालिका र ४ गाउँपालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको नेकपा माओवादी केन्द्र रामेछापले बताएको छ ।

शनिबार भएको प्रथम नगर अधिवेशनले रामेछाप नगरपालिकाको नगर कमिटी अध्यक्षमा मोतिलाल तामाङ र सचिवमा निर बहादुर श्रेष्ठ चयन भएका छन् । त्यस्तै मन्थली नगर कमिटीको अध्यक्षमा शंकर बोहरा (निर्ममल) र सचिवमा राम तामाङ चयन भएका छन् । दोरम्बा शैलुङ गाउँकमिटीको अध्यक्षमा हिरा श्रेष्ठ र सचिवमा तिलक मगर चयन भएका छन् भने सुनापती गाउँ कमिटीको अध्यक्षमा ठूलोकान्छा तामाङ र सचिवमा रामकृष्ण घिसिङ चयन भएका छन् । उमाकुण्ड गाउँकमिटीको अध्यक्षमा अनन्त कुमार खड्का र सचिवमा अमृत तामाङ चयन भएका छन् । त्यस्तै गोकुलगंगा गाउँ कमिटीको अध्यक्षमा विशाल तामाङ र सचिवमा यम बहादुर कार्की चयन भएका छन् ।

अधिवेशन भएका दुई पालिकामा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, एक सहसचिव, एक कोषाध्यक्ष सहित ६२ जनाको नगर कमिटी नगर कमिटी बनेको छ । त्यस्तै ४ गाउँपालिकामा पनि एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, एक सहसचिव, एक कोषाध्यक्ष सहित ५५ जनाको गाउँ कमिटीमा बनेको छ ।

खाँडादेवी गाउँपालिकामा सोमबार र लिखुतामाकोशी गाउँपालिकामा शनिबार अधिवेशन हुने गरि मिति तय भएको नेकपा माओवादी केन्द्रले बताएको छ । ८ पालिकाका ६४ वडामा यस अघि नै नेतृत्व चयत भइसकेको छ ।

Related Posts

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी
समाचार

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी

संवादाताः रामचन्द्र वि.क.
अशोज १७, २०८३
0

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी भएका छन् । सभापतिका अर्का उम्मेदवार टासी लामालाई...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper