Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

पत्रकार निरौलाले लिए विश्वकै लामो रेडियो अन्तरवार्ता, गिनिज बुकमा नयाँ रेकर्ड भएको दावी

संवादाताः हाम्रो प्रहार
कार्तिक २३, २०७८

रामेछाप – डेढ दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल भानुभक्त निरौलाले २५ घण्टा २७ मिनेट लामो रेडियो अन्तरवार्ता लिएर विश्व रेकर्ड कायम गरेका छन् । विश्व रेकर्डका लागि लिइएको अन्तरवार्ताका जवाफकर्ताको रुपमा पर्यटनविद् आङफिन्जो शेर्पा थिए ।

गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ज गर्ने उद्देश्यले शुरु गरिएको ‘सबैभन्दा लामो रेडियो अन्तरवार्ता’ सोमबार विहान ७.३५ देखि शुरु गरिएको थियो । हिमाल एफ.एम.को चावहिल स्थित शाखा स्टुडियोमा आयोजित अन्तरवार्ता मंगलबार विहान ९.०३ सम्म जारी थियो ।

‘पर्यटन र जलवायू परिवर्तनको असर’ विषयमा विश्वकै लामो रेडियो अन्तरवार्ता गरेर पत्रकार निरौला र पर्यटनविद् शेर्पाले गिनिज बुक अफ वल्र्ड रेकर्डमा यसअघि दर्ज रेकर्ड ब्रेकका लागि दाबी पेश गरेका छन् । यसअघि यो विधाको रेकर्ड अष्ट्रेलियाका पत्रकार रिचार्ड ग्लोभलले स्पोर्टस म्यान पेटर फिट्जसिमनसंग २४ घण्टा अन्तरवार्ता गरेर पछिल्लो रेकर्ड बनाएका थिए ।

पुर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेका निरौला हाल हिमाल एफ.एम.को प्रबन्ध निर्देशक हुन् भने मोफसलबाट कान्तिपुर टेलिभिजन र कान्तिपुर दैनिकमा रिर्पोटिङ गर्छन् । उनी सोलुखुम्बु सल्यानका स्थानीय समेत हुन् ।

समाचारः www.himalsamachar.com

Related Posts

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी
समाचार

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी

संवादाताः रामचन्द्र वि.क.
अशोज १७, २०८३
0

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी भएका छन् । सभापतिका अर्का उम्मेदवार टासी लामालाई...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper