Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप नगरपालिका बेरुजु कम आउने स्थानीय तहमा बागमती प्रदेशकै पहिलो (सूची सहित)

संवादाताः रामचन्द्र वि.क.
भदौ ६, २०७८

रामेछाप- बागमती प्रदेशका स्थानीय तह मध्ये बेरुजु कम आउनेमा रामेछापको रामेछाप नगरपालिका पहिलो नम्बरमा परेको छ । महालेखापरीक्षकको कार्यालयले शुक्रबार प्रकाशित गरेको ५८ औँ वार्षिक प्रतिवेदनमा १ सय १९ ओटा स्थानीय तह भएको बागमती प्रदेशको रामेछाप नगरपालिका प्रदेशका सबै स्थानीय मध्ये बेरुजु कम आउनेमा पहिलो नम्बरमा परेको हो ।

महालेखाले रामेछाप नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ मा २ अर्व २ करोड २६ लाख १४ हजारको लेखापरिक्षण गर्दा ६० लाख ४१ हजार आर्थत ० दशमलब ३० प्रतिशत मात्रै बेरुजु आएको छ भने अन्य स्थानीय तहको ० दशमलव ४३ प्रतिशत भन्दा माथी रहेको छ ।

१ सय १९ स्थानीय तह भएपनि यो वर्ष ९८ ओटा स्थानीय तहहरुको मात्रै लेखापरीक्षण भएको छ । जसमा बेरुजु कम ल्याउने स्थानीय तहमा रामेछापको रामेछाप नगरपालिका पहिलो नम्बरमा हुँदा काभ्रेपलान्चोकको महाभारत गाउँपालिका दोस्रो, मकवानपुरको थाहा नगरपालिका तेस्रो, चितवनको कालिका नगरपालिका चौथो र सिन्धुलीको मरिण गाउँपालिका पाँचौ नम्बरमा परेका छन् ।

त्यस्तै सबै भन्दा बढी बेरुजु आउने स्थानीय तहको पहिलो नम्बरमा दोलखाको बैतेश्वर गाउँपालिका परेको छ । महालेखाले बैतेश्वर गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ मा ८८ करोड ५८ लाख ६० हजार रुपैयाँको लेखापरिक्षण गर्दा १२ करोड ४८ लाख ४२ हजार आर्थत १४ दशमलब ०९ प्रतिशत बेरुजु आएको छ । त्यस्तै सबै भन्दा बढी बेरुजु आउने अन्य चार स्थानीय तहमा क्रमशः काठमाण्डौँ महानगरपालिका, नुवाकोटको तादी गाउँपालिका, मकवानपुरको बागमती गाउँपालिका र मकवानपुरकै मनहरी गाउँपालिका रहेका छन् ।

१ सय १९ ओटा स्थानीय तह भएको बागमती प्रदेशमा रामेछापको १, सिन्धुपाल्चोकको ९, धादिङको ९ र नुवाकोटको २ गरी २१ स्थानीय तहको लेखापरीक्षण गर्न बाँकी रहेको महालेखापरीक्षकको ‘अन्ठाउन्नौं वार्षिक प्रतिवेदन–२०७८’ मा उल्लेख छ ।

लेखापरीक्षण गरिएका बागमतीका ९८ ओटा स्थानीय तहहरुः

Related Posts

पहिचान, अधिकार र अस्तित्वको आवाजः ३२ औँ विश्व आदिवासी दिवस
विचार

पहिचान, अधिकार र अस्तित्वको आवाजः ३२ औँ विश्व आदिवासी दिवस

संवादाताः हाम्रो प्रहार
साउन २४, २०८३
0

दुर्गा भुजेल“प्राप्त अधिकारको रक्षा आजको आबस्यकता ,पहिचान सहितको समाबेशी र न्यायपुर्ण नेपालमा हाम्रो साझा प्रतिबद्धता” आज ३२औँ विश्व आदिवासी दिवस...

पुरा पढ्नुहोस्
रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा
समाचार

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा

संवादाताः हाम्रो प्रहार
साउन २३, २०८३
0

रामेछाप- रामेछाप अस्पतालले पहिलोपटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध...

पुरा पढ्नुहोस्
जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper