Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप जिल्लाको आर्थिक गणनाको प्रतिवेदन सार्वजनिक

संवादाताः हाम्रो प्रहार
फाल्गुन ५, २०७७

रामेछाप- रामेछाप जिल्लामा संचालन गरिएको राष्ट्रिय आर्थिक गणना २०७५ को जिल्लास्तरीय नतिजा सोमबार रामेछाप सदरमुकाम मन्थलीमा सार्वजनिक भएको छ । तथ्यांक कार्यालय सिन्धुलीको आयोजनामा सम्पन्न गोष्ठीमा जिल्लाको आर्थिक गणनाको प्रतिवेदन सार्वजनिक गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माको अध्यक्षता सम्पन्न नतिजा सार्वजनिक गोष्ठीमा तथ्यांक कार्यालय सिन्धुलीका अधिकृत टीका नेपालले जिल्लाको आर्थिक स्थितिको तथ्याका बारेमा जानकारी गराएका छन् । तथ्यांक कार्यालय सिन्धुलीले जिल्लाको आर्थिक पक्ष समेटेर रामेछापका ८ वटै स्थानीय तहहरुको बस्तुगत विवरण सहितको किताव समेत प्रकाशन गरि सार्वजनिक गरेको छ ।

प्रतिवेदनमा विशेषगरी जिल्लाको आर्थिक कृयाकलाप तथा रोजगारीको अवस्था, सहकारी, पर्यटन लगाएतका आर्थिक पाटोलाई विशेष गरी समेटन खोजिएको कार्यालयले जनाएको छ । त्यस्तै स्थानीय तहगत रुपमा पनि आर्थिक अवस्थाको विश्लेषण गर्ने काम प्रतिवेदनमा गरिएको छ ।

प्रतिवेदनमा तथ्यांकगत रुपमा केही कमजोरी हुन सक्ने भएपनि कमीकमजोरीहरुलाई सुधार गर्दै जिल्लाको विकासका लागि यसलाई आवश्यक मार्गदर्शक बनाएर अघि बढ्न सकिने रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले बताए ।

प्रतिवेदन सार्वजनिक समारोहमा सहभागीहरुले तथ्यांकहरुलाई अझ विशिष्ट बनाउनका लागि थप सुझाव समेत दिएका थिए ।

Related Posts

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी
समाचार

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी

संवादाताः रामचन्द्र वि.क.
अशोज १७, २०८३
0

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी भएका छन् । सभापतिका अर्का उम्मेदवार टासी लामालाई...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper