Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप जेसीज वर्ष २०२१ का पदाधिकारीले ग्रहण गरे पदभार

संवादाताः श्रीधर घिमिरे
माघ १३, २०७७

रामेछाप– रामेछाप जेसीज वर्ष २०२१ का पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । विहिबार सम्पन्न सातौ पदस्थापन समारोहमा वर्ष २०२१ का लागि निर्वाचित अध्यक्ष जीवन कार्की लगायतका पदाधिकारिले पदभार ग्रहण गरेका हुन् ।

गत पौष ११ गते भएको साधारणसभाबाट निर्वाचित अध्यक्ष जीवन कार्की, कार्यकारी उपाध्यक्ष द्वय सरस्वती राय र प्रज्वल बुढाथोकी, महासचिव सन्तोष खत्री, कानुनी सल्लाहकार रामहरी सापकोटा, उपाध्यक्षहरु धिरज खत्री, संगिता श्रेष्ठ, कुमार श्रेष्ठ, सन्तोष भट्टराई, कोषाध्यक्ष बिमल पौडेल, सहसचिव ज्ञानु श्रेष्ठ र सहकोषाध्यक्ष यादव केसीले एकै पटक पदभार ग्रहण गरेका छन् ।

पूर्व अर्थराज्यमन्त्री उदय समशेर राणाको प्रमुख आतिथ्यता तथा नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालको विशिष्ट आतिथ्यतामा सम्पन्न पदभार ग्रहरण कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुखरमेश कुमार बस्नेत, जेसीज क्षेत्र ‘ग’ का लागि निरुपित राष्ट्रिय उपाध्यक्ष बिमला सुवेदी कार्की, नेपाल जेसिजका पदाधिकारी छिमेकी शाखाका अध्यक्ष तथा पदाधिकारी, नेपाल जेसिजका पूर्व पदाधिकारी, मातृत्व शाखा धुलिखेल जेसिजका शाखा अध्यक्ष दिपेन्द्र अवाल, रामेछापमा रहेका विभिन्न संघ सस्थाका प्रतिनिधि, उद्योगि, व्यबसायी, विभिन्न राजनीतिदलका प्रतिनिधि, पत्रकार, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

पदभार ग्रहरण गर्दै रामेछाप जेसिजका अध्यक्ष जीवन कार्कीले वर्ष २०२१ मा रामेछाप जेसिजको आतिथ्यतामा हुने नेपाल जेसिज क्षेत्र ‘ग’ सम्मेलन उत्कष्ठका साथ सफल बनाउने र बाँकी सामाजिक कार्य गरिने बताए । अध्यक्ष कार्कीले जेसिज रामेछापले गर्ने विभिन्न गतिविधिहरु जेसिजको मर्म र भावना बमोजिम गर्दै जाने विश्वास व्यक्त गरे ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper