Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

उद्योग वाणिज्य महासंघ बागमतीको निर्वाचनमा रामेछापबाट श्याम थापाले उम्मेद्वारी दिन पाउने

संवादाताः रामचन्द्र वि.क.
मंसिर ३०, २०७७

रामेछाप– उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको निर्वाचनमा रामेछाप जिल्लाबाट रामेछाप उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्याम थापाले उम्मेद्वारी दिन पाउने भएका छन् । रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरेको अध्यक्षतामा मंगलबार बसेको बैठकले थापालाई प्रदेशको निर्वाचनमा उम्मेद्वारी दिन पाउने गरी निर्णय गरेपछि प्रदेश महासंघको निर्वाचनमा जुनसुकै पदमा पनि उम्मेद्वारी दिन पाउने भएका हुन् ।

‘यहि पौष ११ गते देखि १३ गते सम्म हुने उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको साधारसभामा सहभागी हुँदै निर्वाचनमा उम्मेद्वारी समेत दिन पाउने गरी संघका निवर्तमान अध्यक्ष श्याम थापाको नाम सर्वसम्मतिबाट निर्णय गरेका छौँ, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरेले भने, उहाँले जुनसुकै पदमा पनि उम्मेद्वारी दिन पाउनु हुन्छ ।’

आफ्नो नाम सर्वसम्मतिबाट सिफारिस गरेकोमा रामेछाप उद्योग वाणिज्य संघको सिंगो कार्यसमितिलाई धन्यबाद दिँदै निवर्तमान अध्यक्ष थापाले भने– ‘बागमती प्रदेश भरीकै व्यवसायिहरुको हितमा काम गर्ने संस्थाको निर्वाचनमा सहभागी हुने मौका मिलेको छ । यसलाई अवसरको रुपमा लिएको छु । प्रदेश समितिमा सहभागिता हुने गरी तयारीमा लाग्ने छु ।’

पदाधिकारी र पाँच सदस्य पदको लागि हुने निर्वाचनमा आफ्नो उम्मेद्वारी अहिले नै यकिन नभइसकेको थापाले बताए ।

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper