Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

उद्योग वाणिज्य महासंघ बागमतीको निर्वाचनमा रामेछापबाट श्याम थापाले उम्मेद्वारी दिन पाउने

रामचन्द्र वि.क. संवादाताः रामचन्द्र वि.क.
२०७७ मंसिर ३०

रामेछाप– उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको निर्वाचनमा रामेछाप जिल्लाबाट रामेछाप उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्याम थापाले उम्मेद्वारी दिन पाउने भएका छन् । रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरेको अध्यक्षतामा मंगलबार बसेको बैठकले थापालाई प्रदेशको निर्वाचनमा उम्मेद्वारी दिन पाउने गरी निर्णय गरेपछि प्रदेश महासंघको निर्वाचनमा जुनसुकै पदमा पनि उम्मेद्वारी दिन पाउने भएका हुन् ।

‘यहि पौष ११ गते देखि १३ गते सम्म हुने उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको साधारसभामा सहभागी हुँदै निर्वाचनमा उम्मेद्वारी समेत दिन पाउने गरी संघका निवर्तमान अध्यक्ष श्याम थापाको नाम सर्वसम्मतिबाट निर्णय गरेका छौँ, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरेले भने, उहाँले जुनसुकै पदमा पनि उम्मेद्वारी दिन पाउनु हुन्छ ।’

आफ्नो नाम सर्वसम्मतिबाट सिफारिस गरेकोमा रामेछाप उद्योग वाणिज्य संघको सिंगो कार्यसमितिलाई धन्यबाद दिँदै निवर्तमान अध्यक्ष थापाले भने– ‘बागमती प्रदेश भरीकै व्यवसायिहरुको हितमा काम गर्ने संस्थाको निर्वाचनमा सहभागी हुने मौका मिलेको छ । यसलाई अवसरको रुपमा लिएको छु । प्रदेश समितिमा सहभागिता हुने गरी तयारीमा लाग्ने छु ।’

पदाधिकारी र पाँच सदस्य पदको लागि हुने निर्वाचनमा आफ्नो उम्मेद्वारी अहिले नै यकिन नभइसकेको थापाले बताए ।

Related Posts

स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट डा. सुमन कर्माचार्य सम्मानित
समाचार

स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट डा. सुमन कर्माचार्य सम्मानित

मन्थली माविका तीन सय विद्यार्थीलाई रामेछाप नेविसंघले वितरण गर्‍यो न्यानो कपडा
शिक्षा

मन्थली माविका तीन सय विद्यार्थीलाई रामेछाप नेविसंघले वितरण गर्‍यो न्यानो कपडा

जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित
समाचार

जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper