Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

रामेछाप तरुणदलको कार्यसमिति विस्तार

संवादाताः श्रीधर घिमिरे
साउन १३, २०७७

रामेछाप– नेपाल तरुणदल रामेछापको जिल्ला कार्यसमिति विस्तार भएको छ । मंगलबार बसेको जिल्ला कार्यसमितिको बैठकले नयाँ सदस्य मनोनित गर्दै कार्यसमिति विस्तार गरेको हो ।

नेपाल तरुणदल रामेछापका अध्यक्ष काजी बहादुर खड्का ‘दिनेश’ को अध्यक्षतामा बसेको बैठकले पाँच जना जिल्ला कार्यसमिति सदस्य र पाँच जना आमन्त्रित जिल्ला कार्यसमिति सदस्य गरी दश जना मनोनित गरिएको तरुणदल रामेछापका सहसचिब जीवन कार्कीले बताउनुभयो ।

मनोनित हुने जिल्ला कार्यसमितिमा सुनापति–५ का प्रभुनारायण खड्का, खाँडादेवी–४ का जगत कार्की, मन्थली–१२ का सुशिल बुढाथोकी, गोकुलगंगा–४ का देवशंकर सुनुवार र दोरम्बा–४ का अञ्जु रजान रहेका छन् । त्यस्तै आमन्त्रित जिल्ला कार्यसमिति सदस्यमा खाँडादेवी–३ का सरोज बहादुर कार्की, चेत बहादुर कार्की ‘दिनेश’, मन्थली–१ का सुजन रोका, सुरेश भुजेल र मन्थली–३ का प्रकाश भट्टराई रहेका छन् ।

कार्यसमिति विस्तार भएसँगै नेपाल तरुणदल थप सशक्त भएको र आगामी दिनमा मनोनित सहितको पूर्ण कार्यसमितिले समुदय केन्द्रित युवा लक्षित काम गर्न सहज हुने नेपाल तरुण दल रामेछाका अध्यक्ष काजी बहादुर खड्का ‘दिनेशले’ बताउनुभयो । तरुणहरुलाई एक ठिक्का बनाउँदै पार्टीको संगठन विस्तार लगायतका काममा समेत सशक्त बनाउने गरी नेपाल तरुणदल अगाढी बढ्ने योजनामा रहेको समेत अध्यक्ष खड्काले बताउनुभयो ।

बैठकले भदौ २४ गते विपी जयान्तीको दिन मन्थली बजार सरसफाई र रक्तदान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको सहसचिब कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै गोकुलगंगा गाउँपालिका वडा नं २ का संजय श्रेष्ठ नेकपा पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ ।

Related Posts

रामेछाप कांग्रेसका युवा नेताहरुले चलाउन थाले युवा नेतृत्वको बहस
राजनीति

रामेछाप कांग्रेसका युवा नेताहरुले चलाउन थाले युवा नेतृत्वको बहस

संवादाताः हाम्रो प्रहार
कार्तिक १५, २०८२
0

काठमाडौं- नेपाली काँग्रेस रामेछापका युवा नेताहरुले रामेछापमा युवा पुस्ताको नेतृत्वको आवश्यकता र पार्टीभित्र रूपान्तरणको बहस चलाउन थालेको छन् । कांग्रेसको...

पुरा पढ्नुहोस्
पार्टीको नेतृत्व परिवर्तन अनिवार्य छ- काँग्रेस केन्द्रीय सदस्य पौडेल
राजनीति

पार्टीको नेतृत्व परिवर्तन अनिवार्य छ- काँग्रेस केन्द्रीय सदस्य पौडेल

संवादाताः हाम्रो प्रहार
अशोज १०, २०८२
0

रामेछाप- नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेलले काँग्रेस पार्टीको नेतृत्व परिवर्तन अनिवार्य रहेको बताएका छन् । बिहीबार रामेछापको सदरमुकाम मन्थलीमा...

पुरा पढ्नुहोस्
सञ्चारमन्त्रीको अभिव्यक्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बर्खिलापमा
राजनीति

सञ्चारमन्त्रीको अभिव्यक्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बर्खिलापमा

संवादाताः हाम्रो प्रहार
बैशाख ६, २०८२
0

रामेछाप- नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवकोटीले सरकार संचारमन्त्रीले नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बर्खिलाप हुने गरी अभिव्यक्तिहरू दिइरहेको आरोप...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper