Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

३८ औं वीपी स्मृति दिवसमा रामेछापमा भएका कार्यक्रम फोटोमा

संवादाताः श्रीधर घिमिरे
साउन ६, २०७७

रमहरि केसी, रामेछाप– ३८ औं वीपी स्मृति दिवसमा रामेछापमा विभिन्न कार्यक्रमहरु भएका छन् । वीपी स्मृति दिवसको अवसर पारेर मंगलबार नेपाली काँग्रेस रामेछापले विरुवा रोप्ने कार्यक्रम गरेको छ भने सुभेक्षुक संस्था नेपाल प्रेस युनियनले पनि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछाप र रामेछाप नगर कार्यसमितिको सहआयोजनामा रामेछाप नगरपालिका वडा नं ८ बिटारमा वृक्षरोपण गरिएको छ । निर्माणाधिन विटार पार्क आसपासमा दुई सय बढी विरुवा रोपिएको छ । वृक्षरोपण कार्यक्रममा नेपाली काँग्रेस रामेछापका पदाधिकारी, पूर्व पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, काँग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि काँग्रेस भातृसंगठनका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

यस्तो देखियो फोटोमा

वीपीको परिकल्पनाको समाजबाद र अहिलेको अवस्था विषयक अन्तरक्रिया

त्यस्तै दिवसकै अवसर पारेर नेपाल प्रेस युनियन रामेछापले वीपीको परिकल्पनाको समाजबाद र अहिलेको अवस्था विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । मन्थली माविको मिडिया हलमा भएको कार्यक्रममा नेपाली काँग्रेस रामेछापका पदाधिकारी, पूर्व पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, काँग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि काँग्रेस भातृसंगठनका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

यस्तो देखियो फोटोमा

Related Posts

सहिदहरूको सम्झनामा रामेछापमा दिप प्रज्वलन
समाचार

सहिदहरूको सम्झनामा रामेछापमा दिप प्रज्वलन

संवादाताः हाम्रो प्रहार
माघ १६, २०८२
0

रामेछाप- देशका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सहिदहरूको स्मरण गर्दै रामेछाप जेसिजले दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ ।...

पुरा पढ्नुहोस्
रामेछापको विकासमा काँग्रेसको ऐतिहासिक योगदान छ- उपसभापति शर्मा
समाचार

रामेछापको विकासमा काँग्रेसको ऐतिहासिक योगदान छ- उपसभापति शर्मा

संवादाताः हाम्रो प्रहार
माघ १५, २०८२
0

काठमाण्डौँ- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले रामेछाप जिल्लाको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रमा भएको विकासमा नेपाली कांग्रेसको ऐतिहासिक...

पुरा पढ्नुहोस्
‘सत्ताभन्दा निष्ठा ठूलो हो, रामेछापको रूपान्तरणका लागि संसदमा जान लागेको हुँ’- खड्का
समाचार

‘सत्ताभन्दा निष्ठा ठूलो हो, रामेछापको रूपान्तरणका लागि संसदमा जान लागेको हुँ’- खड्का

संवादाताः रामचन्द्र वि.क.
माघ १४, २०८२
0

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस रामेछापबाट उम्मेदवार बनेका रामचन्द्र खड्कासँग हाम्रो प्रहार डटकमका प्रधान...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper