Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

नेपाल दलित विद्यार्थी संघद्वारा बेताली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

संवादाताः श्रीधर घिमिरे
जेष्ठ ३२, २०७७

रामेछाप- नेपाल दलित विद्यार्थी संघका केन्द्रिय सदस्य सविन विश्वकर्माले बेताली स्वास्थ्य चौकीलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री, औषधी एवं उपकरण उपलब्ध गराएका छन् । केन्द्रिय सदस्य विश्वकर्माले आइतबार स्वास्थ्या चौकीलाई २ सय ३० थान सर्जिकल माक्स, १५ सेट पन्जा, एक थान थर्मल गन, सिटामोल र भिटामिन सी ट्याब्लेट उपलब्ध गराएका हुन् ।

नेपाल तरुण दल क्षेत्र नम्बर १ का क्षेत्रिय उपाध्यक्ष उमेश बस्नेतको संयोजकत्वमा कोरोना भाइरसबाट बच्नको लागि आवश्यक पर्ने सामग्री उपलब्ध गराईएको सदस्य विश्वकर्माले जानकारी दिए । आफूले उपलब्ध गराईएका सामग्रीले रातदिन नागरिकको स्वास्थ्य सेवमा खट्ने स्वास्थ्यकर्मीलाई थोरै भएपनि सहयोग पुगेको उनले बताए ।

स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरणसँगै वडा नं ४ का १३ घरपरिवारलाई हात धुने सावुन पनि वितरण गरिएको छ ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा  आमन्त्रति जिल्ला कार्यसमिति सदस्य रविन्द्र बस्नेत, नेपाली काँग्रेस गोकुलगंगा गाउँपालिकाका सभापति जगत बहादुर कार्की, गोकुलगंगा– ४ का वडाध्यक्ष देवराज कार्की, वडा सदस्य सिताराम कार्की लगायतको उपस्थितिमा सामग्री वितरण गरिएको हो ।

Related Posts

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper