Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘क’ क्षेत्रीय सभापतिमा सुन्दर खड्का विजयी (प्रदेश टिम)

संवादाताः रामचन्द्र वि.क.
अशोज १७, २०८३

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘क’ क्षेत्रीय सभापतिमा सुन्दर खड्का विजयी भएका छन् । उनले अर्का उम्मेदवार मुरारी प्रसाद घिमिरेलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् । शनिवार सम्पन्न मत गणनाको अन्तिम नतिजा अनुसार खड्काले ३ सय ७७ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी मुरारी प्रसाद घिमिरेले २ सय ८४ मत पाएका थिए । त्यस्तै सभापतिका अर्का उम्मेदवार राजकुमार खत्रीले १ सय ५२ मत प्राप्त गरेका छन् । 

त्यस्तै सचिवमा अनुज खड्का ४ सय ३६ मतका साथ विजयी भएका छन् । उनले सचिव पदका अर्का उम्मेदवारलाई विनोद कुमार राउतलाई १ सय ७० को मतान्तरले पराजित गरेका थिए । राउतले २ सय ६६ मत प्राप्त गरेका छन् । 

रामेछाप प्रदेश सभा ‘क’ क्षेत्रीय उपसभापतिमा कुमार श्रेष्ठ, सहसचिवमा दलविक्रम कार्की र रन्जिता कार्की निर्विरोध निर्वाचित भइसकेका छन् ।

त्यस्तै रामेछाप प्रदेश सभा ‘क’ बाट प्रदेश अधिवेशन प्रतिनिधिमा क्रमशः कुमार खड्का, दिपक खड्का, दुर्लव कुमार अधिकारी, पुष्कर पौडेल, भरत खड्का, मोतिलाल तामाङ (एन्जल), सिताराम कार्की, युवराज सुवेदी, यादव प्रसाद दाहाल, निराजन कार्की, झपडराज भण्डारी, दामोदर खड्का, मनिषा काफ्ले, दिनेश कुमार कार्की, सन्तोष कुमार रोका, अपना कुमारी श्रेष्ठ, कुमार दर्जी र कल्पना सुनुवार निर्वाचित भएका छन् ।

Related Posts

सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिन्छु : प्रमुख प्रशासकीय अधिकृत नेगी
समाचार

सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिन्छु : प्रमुख प्रशासकीय अधिकृत नेगी

संवादाताः हाम्रो प्रहार
अशोज २५, २०८३
0

रामेछाप-  सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्...

पुरा पढ्नुहोस्
चुनावी घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ
समाचार

चुनावी घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ

संवादाताः हाम्रो प्रहार
अशोज २४, २०८३
0

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले चुनावी घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताभन्दा बढी काम गर्ने लक्ष्यसहित गाउँपालिका अघि बढिरहेको बताएका...

पुरा पढ्नुहोस्
आफ्नो अनुभव सुनाउँदै सुरेश श्रेष्ठले भने– ‘तीता क्षण बिर्सिन्छु, मीठा अनुभव बोकेर जान्छु’
समाचार

आफ्नो अनुभव सुनाउँदै सुरेश श्रेष्ठले भने– ‘तीता क्षण बिर्सिन्छु, मीठा अनुभव बोकेर जान्छु’

संवादाताः रामचन्द्र वि.क.
अशोज २४, २०८३
0

रामेछाप– कुनै ठाउँमा पुग्नु र त्यहाँको जिम्मेवारी पूरा गरेर बिदा हुनु सामान्य प्रशासनिक प्रक्रिया हो । तर, त्यो अवधिमा बनाएका...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper