Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

प्रतिनिधि सभा निर्वाचन : प्रत्यक्षतर्फ रामेछाप काँग्रेसबाट १० जनाको दरखास्ता

संवादाताः हाम्रो प्रहार
मंसिर २८, २०८२

रामेछाप– प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली काँग्रेस रामेछापबाट १० जनाले प्रत्यक्ष तर्फको उम्मेदवार बन्न दरखस्ता दिएका छन् । आगामी फागुन २१ गते हुने निर्वानको लागि जिल्ला कार्यसमितिले उम्मेदवार बन्न चाहने व्यक्तिहरुलाई आइतबार दिउँसो १ बजे सम्म आबेदन दिन सूचना जारी गरेको थियो । आवेदन दिने समय सम्ममा प्रत्यक्ष तर्फ १० जनाले दरखस्ता दिएको नेपाली काँग्रेस रामेछापका प्रवक्ता कुमार श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार दरखस्ता दिनेहरुमा क्रमशः काँग्रेस सभापति समेत रहेको पुर्णबहादुर तामाङ कान्छाराम, अर्जुन कुमार केसी, युवराज भट्टराई, विरबहादुर तामाङ, भरत प्रसाद चौलागाई, जितेन्द्र मोक्तान, रत्नबहादुर कार्की, रत्नहरी ढुंगेल, रामकृष्ण खड्का र जीवनबहादुर कार्की रहेका छन् ।

त्यस्तै समानुपातिक तर्फ १४ जनाले दरखास्त दिएका छन् । समानुपातिक तर्फ क्रमशः रामकुमार खड्का, मिना कुमारी कार्की, झनक बहादुर श्रेष्ठ, गंगाकुमारी अधिकारी, रामकुमारी डाँगी, गेल्जे शेर्पा, वेदराज लामा, कुमारी हायु, विनिता खड्का, कल्पना खड्का, हिमालदाश श्रेष्ठ, गेल्जे शेर्पा लामा, मुक्तबहादुर महते र बलबहादुर दमाई रहेका छन् ।

राष्ट्रिय सभा तर्फ पनि पाँच जनाको उम्मेद्वारी परेको काँग्रेस प्रवक्ता श्रेष्ठले बताए । उम्मेद्वारी दिनेहरुमा क्रमशः डा. सुमन कर्माचार्य, विनोद बहादुर कार्की, शिव कुमार श्रेष्ठ, आङटावा शेर्पा र रामचन्द्र खड्का रहेका छन् ।

उम्मेद्वारुको नाम सिफारिसको लागि केन्द्रीय कार्यसमितिले तोकेर पठाएको मापदण्डलाई ख्याल गर्दै आवेदनप्रतिनिधि सभा निर्वाचनः प्रत्यक्ष तर्फ रामेछाप काँग्रेसबाट १० जनाले दिए दरखास्ता

रामेछाप– प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली काँग्रेस रामेछापबाट १० जनाले प्रत्यक्ष तर्फको उम्मेदवार बन्न दरखस्ता दिएका छन् । आगामी फागुन २१ गते हुने निर्वानको लागि जिल्ला कार्यसमितिले उम्मेदवार बन्न चाहने व्यक्तिहरुलाई आइतबार दिउँसो १ बजे सम्म आबेदन दिन सूचना जारी गरेको थियो । आवेदन दिने समय सम्ममा प्रत्यक्ष तर्फ १० जनाले दरखस्ता दिएको नेपाली काँग्रेस रामेछापका प्रवक्ता कुमार श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार दरखस्ता दिनेहरुमा क्रमशः काँग्रेस सभापति समेत रहेका पुर्णबहादुर तामाङ कान्छाराम, अर्जुन कुमार केसी, युवराज भट्टराई, विरबहादुर तामाङ, भरत प्रसाद चौलागाई, जितेन्द्र मोक्तान, रत्नबहादुर कार्की, रत्नहरी ढुंगेल, रामकृष्ण खड्का र जीवनबहादुर कार्की रहेका छन् ।

त्यस्तै समानुपातिक तर्फ १४ जनाले दरखास्त दिएका छन् । समानुपातिक तर्फ क्रमशः रामकुमार खड्का, मिना कुमारी कार्की, झनक बहादुर श्रेष्ठ, गंगाकुमारी अधिकारी, रामकुमारी डाँगी, गेल्जे शेर्पा, वेदराज लामा, कुमारी हायु, विनिता खड्का, कल्पना खड्का, हिमालदाश श्रेष्ठ, गेल्जे शेर्पा लामा, मुक्तबहादुर महते र बलबहादुर दमाई रहेका छन् ।

राष्ट्रिय सभा तर्फ पनि पाँच जनाको उम्मेद्वारी परेको काँग्रेस प्रवक्ता श्रेष्ठले बताए । उम्मेद्वारी दिनेहरुमा क्रमशः डा. सुमन कर्माचार्य, विनोद बहादुर कार्की, शिव कुमार श्रेष्ठ, आङटावा शेर्पा र रामचन्द्र खड्का रहेका छन् ।

उम्मेद्वारुको नाम सिफारिसको लागि केन्द्रीय कार्यसमितिले तोकेर पठाएको मापदण्डलाई ख्याल गर्दै आवेदन माग गरिएको र उक्त मापदण्ड भित्रै रहेर आवेदन दिनेहरुको नाम सिफारिसको लागि सोमबार बैठक बसेर ट्युङ्ग्याउने गरी आइतबारको बैठक स्थगित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

 माग गरिएको र उक्त मापदण्ड भित्रै रहेर आवेदन दिनेहरुको नाम सिफारिसको लागि सोमबार बैठक बसेर ट्युङ्ग्याउने गरी आइतबारको बैठक स्थगित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper