Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home खेलकुद

सुनापति गाउँपालिका चौथो अध्यक्ष कपको उपाधि मुगिखोला युवा क्लब मन्थलीलाई

संवादाताः हाम्रो प्रहार
कार्तिक १२, २०८२

रामेछाप– सुनापति गाउँपालिका चौथो अध्यक्ष कप खुला पुरुष भलिबलको उपाधि मुगिखोला युवा क्लब मन्थलीले जितेको छ । बुधवार भएको फाइनले खेलमा आयोजक टिम सुनापति गाउँपालिका खेलकुद विकास समितिलाई पराजित गर्दै चौथो अध्यक्ष कपको उपाधि जितेको हो । विजेता टिम मुगिखोला युवा क्लबले एक लाख ५० हजार पुरस्कार सहित  ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजता अर्थात् द्वितीय हुने आयोजक टिमले एक लाख पुरस्कार सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलमा मुगिखोला युवा क्लबले ३/२ ले पराजित गरेको थियो । 

फाइनल खेल हुनु भन्दा अगाडि तृतीय हुनको लागि भएको प्रतिस्पर्धामा जि एन ई बि एस माकादुमले बेथान युवा समाजलाई पराजित गर्दै पचास हजार पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । जि एन ई बि एस माकादुमसँग पराजित भएर सान्त्वना भएको बेथान युवा समाजले २५ हजार पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

९ गते आइतबारदेखि सुरु भएर बुधवार प्रतियोगिताको पुरस्कार वितरण पश्चात समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले ४ दिन सम्म संचालन भएको खेलकुदले गाउँपालिका भित्र रहेका खेलाडीलाई राष्ट्रिय स्तरको खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने मौका मिलेको र आन्तरिक पर्यटक प्रवर्धनमा समेत सहयोग पुगेको भनाइ राखे । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका सदस्य बाबुलाल योञ्जनले गाउँपालिका अध्यक्ष कपले सुनापति गाउँपालिकाको खेलकुदमा सहयोग पुगेको दाबी गरे ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्थानीयदेखि खेलाडी सम्मलाई धन्यवाद दिँदै सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीले गाउँपालिका अध्यक्ष खुला पुरुष भलिबल प्रतियोगिताले सुनापति गाउँपालिकाको खेलकुद विकासमा सहयोग पुगेको धारणा राखे ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमका खेलाडीहरूलाई समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेको ठुलोकान्छा तामाङ, विशेष अतिथि गाउँपालिका उपाध्यक्ष गिता विष्ट, विशेष अतिथि सुनापित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठ, वडाध्यक्ष लगायते पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र दिएर पुरस्कृत गरेका थिए ।

सुनापति गाउँपालिका खेलकुद विकास समिति आयोजक रहेको प्रतियोगितामा रामेछाप र विभिन्न जिल्लाका गरी ११ टिमले सहभागिता जनाएका थिए । सहभागी टिममा राष्ट्रिय स्तरका खेलाडीहरूले समेत भाग लिएको आयोजक सुनापति खेलकुद विकास समितिले बताएको छ । 

Related Posts

सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिन्छु : प्रमुख प्रशासकीय अधिकृत नेगी
समाचार

सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिन्छु : प्रमुख प्रशासकीय अधिकृत नेगी

संवादाताः हाम्रो प्रहार
अशोज २५, २०८३
0

रामेछाप-  सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्...

पुरा पढ्नुहोस्
चुनावी घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ
समाचार

चुनावी घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ

संवादाताः हाम्रो प्रहार
अशोज २४, २०८३
0

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले चुनावी घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताभन्दा बढी काम गर्ने लक्ष्यसहित गाउँपालिका अघि बढिरहेको बताएका...

पुरा पढ्नुहोस्
आफ्नो अनुभव सुनाउँदै सुरेश श्रेष्ठले भने– ‘तीता क्षण बिर्सिन्छु, मीठा अनुभव बोकेर जान्छु’
समाचार

आफ्नो अनुभव सुनाउँदै सुरेश श्रेष्ठले भने– ‘तीता क्षण बिर्सिन्छु, मीठा अनुभव बोकेर जान्छु’

संवादाताः रामचन्द्र वि.क.
अशोज २४, २०८३
0

रामेछाप– कुनै ठाउँमा पुग्नु र त्यहाँको जिम्मेवारी पूरा गरेर बिदा हुनु सामान्य प्रशासनिक प्रक्रिया हो । तर, त्यो अवधिमा बनाएका...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper