Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सुनापति गाउँपालिका अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता कात्तिक ९ देखि हुने

संवादाताः हाम्रो प्रहार
अशोज ३१, २०८२

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाले चौथो सुनापति गाउँपालिका अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता कात्तिक ९ गतेदेखि सुरु गर्ने भएको छ । गाउँपालिकाले खुला पुरुष भलिबल प्रतियोगितामा देशैभरका भलिबल खेलाडीले भाग लिन पाउने गरी कात्तिक ९ गतेबाट सुरु गरेर १२ गते सम्पन्न गर्ने मिति तय गरेको हो ।

गाउँपालिका भित्र रहेका खेलाडीलाई राष्ट्रिय स्तरको खेलाडीहरूसँग प्रतिस्पर्धा गराउने र आन्तरिक पर्यटक भित्र्याउने मुख्य उद्देश्य सहित प्रतियोगिता आयोजना गर्न लागिएको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले बताए ।

विगतदेखि नियमित संचालन हुँदै आएको गाउँपालिका अध्यक्ष कपलाई यो पटक भने देशैभरका भलिबल खेलाडीको (विभागीय टिम बाहेक) सहभागिता हुने गरी खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्न लागिएको सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीले बताए । अध्यक्ष केसीका अनुसार प्रतियोगितामा भाग लिने भलिबल टिमले कात्तिक ७ गते सम्ममा आफ्नो टिम दर्ता गराइसक्नु पर्ने छ । टिम दर्ता गर्नको लागि कुनै पनि शुल्क नलाग्ने अध्यक्ष केसीले बताए ।

सुनापति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिताको प्रथम हुने टिमले १ लाख ५० हजार, दोस्रो हुने टिमले १ लाख, तेस्रो हुने टिमले ५० हजार र सान्त्वना हुने टिमले २५ हजार रुपैयाँ पुरस्कार जित्ने छन् । त्यसै गरी उत्कृष्ट खेलाडीले नगद ५ हजार पुरस्कार पाउने छ ।

टिम दर्ता गर्न वा खेल सम्बन्धी कुनै विषयको जानकारी लिनु परेमा भुवन लामा (९७६१८४२६६५), सोम तितुङ (९८६०२८५३३९), दिनेश नेपाली (९८५१३२९१४९), विशाल लामा (९८६४१२३१६२) र बुद्ध तितुङ (९८४९५७७०२१) सँग सम्पर्क गर्न खेलकुद विकास समितिले बताएको छ ।

Related Posts

रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टलाई पूर्ण शान्ति पुरस्कार
समाचार

रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टलाई पूर्ण शान्ति पुरस्कार

संवादाताः हाम्रो प्रहार
अशोज ३१, २०८२
0

रामेछाप- रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्ट पूर्ण शान्ति पुरस्कारबाट पुरस्कृत भएका छन् । ७० औं प्रहरी दिवसको...

पुरा पढ्नुहोस्
लिट्टिल स्टार इङ्गलिस स्कुल रामेछापलाई पहिलो अन्तर्राष्ट्रिय अवार्ड प्राप्त
समाचार

लिट्टिल स्टार इङ्गलिस स्कुल रामेछापलाई पहिलो अन्तर्राष्ट्रिय अवार्ड प्राप्त

संवादाताः कैलाश खत्री
अशोज २८, २०८२
0

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा रहेको लिट्टिल स्टार इङ्गलिस स्कुललाई पहिलो अन्तर्राष्ट्रिय सर्वोत्कृष्ट शैक्षिक सम्मान तथा पुरस्कार (एकेडेमिक एक्सिलेन्स अवार्ड) प्राप्त...

पुरा पढ्नुहोस्
रामेछाप कारागारको अनुरोध: भागेका कैदी बन्दी असोज २० भित्रै सम्पर्कमा आउनु, नत्र कारबाही
समाचार

रामेछाप कारागारको अनुरोध: भागेका कैदी बन्दी असोज २० भित्रै सम्पर्कमा आउनु, नत्र कारबाही

संवादाताः हाम्रो प्रहार
अशोज १४, २०८२
0

रामेछाप- रामेछाप कारागारले जेनजी आन्दोलनका क्रममा देशका विभिन्न ठाउँमा रहेका कारागारबाट निस्केका कैदीबन्दीहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । कारागार...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper