Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापकी २५ वर्षकी सिर्जनालाई क्यान्सर भएपछि उपचारका लागि परिवारले माग्यो सहयोग

संवादाताः हाम्रो प्रहार
भदौ ५, २०८२

रामेछाप– रामेछापको सुनापति गाउँपालिका वडा नं ५ की २५ वर्षकी सिर्जना विश्वकर्मालाई क्यान्सर रोग लागेपछि उनको परिवारले उपचारको लागि सहयोगको अपिल गरेको छ । सिर्जनालाई Acute Myeloid Leukemia AMLक्यान्सर भएको थाहा भएपछि उनका बुबा मिन बहादुर विश्वकर्मा र आमा मन कुमारी विश्वकर्माले उपचारमा सहयोग गर्न अपिल गरेका हुन् । कमजोर आर्थिक अवस्था भएको आफ्नो परिवारमा त्यस्तो रोग लागेपछि सहयोगको अपिल गर्नु परेको क्यान्सर पीडितका बुबा मिन बहादुरले बताएका छन् ।

विरामी भएकी छोरीलाई उपचारका क्रममा काठमाडौंस्थित निजामती कर्मचारी अस्पताल (Civil Hospital) मा भर्ना गरिएपछि उक्त रोग पत्ता लागेको विरामीका बुबाले बताए । डाक्टरहरूका अनुसार यो क्यान्सरको उपचार सम्भव भएको र उपचारपछि सिर्जनाको स्वास्थ्य सुधार हुने अपेक्षा गरिएको छ ।

‘सिर्जना विश्वकर्मा उपचार सहयोग अभियान’ सञ्चालन गरी सहयोगी महानुभावहरूलाई आर्थिक सहयोगका लागि अपिल गरिएको विरामीका माम मिनकुमार खातीले बताए । सहयोग गर्न इच्छुक व्यक्तिहरूले तल दिइएको बैंक खाता वा QR Code मार्फत सहयोग गर्न सक्ने व्यवस्था गरिएको उनले बताए । साथै थप जानकारीका लागि परिवारका तल उल्लेखित सम्पर्क नम्बरहरुमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
मिन बहादुर विश्वकर्मा (बुबा) ९८४१४९५७३६
राजकुमार खाती (मामा) ९८४१७७१३६२
मिन कुमार खाती (मामा) ९८४२५४४१४५
धनराज विश्वकर्मा (दाइ) ९८४१०००५८२

सहयोगको लागि तलको विवरण प्रयोग गर्न सक्नुहुनेछः

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper