Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

एनआरएनए क्यालिफोर्नियाको बोर्ड सदस्यमा रामेछापका ई कुमार श्रेष्ठ निर्वाचित

संवादाताः हाम्रो प्रहार
साउन २६, २०८२

रामेछाप- गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्निया च्याप्टरको बोर्ड सदस्यमा रामेछापका ई कुमार श्रेष्ठ निर्वाचित भएका छन् । लामो समय देखि क्यालिफोर्निया बस्दै आएका श्रेष्ठ अध्यक्षमा निर्वाचित कुल प्रसाद ढकाल ‘केपी’ समूहबाट बोर्ड सदस्यमा निर्वाचित भएका हुन् । बुधवार राति निर्वाचन आयोगले प्रकाशित गरेको अनितिम उम्मेदवार सुचिमा एनआरएनए क्यालिफोर्निया च्याप्टरको बोर्ड सदस्य पदमा उम्मेद्वारी दिएका श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।

निर्वाचित कार्यसमितिमा उपाध्यक्षहरू वरिष्ट समाजसेवी तिलक बहादुर राना मगर, महिला उपाध्यक्षमा चन्द्र माया गुरुङ, सचिवमा कैलाश केसी, कोषाध्यक्षमा केशर कुसरी, महिला संयोजकमा, भगवती बन, युवा संयोजकमा पवन शर्मा र बोर्ड सदस्यहरुमा क्रमश ई कुमार श्रेष्ठ सहित बिनिल प्रसाद धिताल, हरिचन्द्र सापकोटा, हेमन्त आचार्य, खड्ग बहादुर बटाला र टेक खड्का निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष ढकालले सर्वसम्मत आफ्नो टिम निर्वाचित भएपछी प्रतिक्रिया दिदै भनेका छन्, ‘निरन्तर समुदायको हितमा काम गरेको परिणाम आफुले सर्वसम्मत नेतृत्व पाएको छु । यो एकताको भावनालाई निरन्तर कायम राख्दै नेपाली अमेरिकनको हितमा सामाजिकीकरणको मुद्धामा केहि उदाहरणीय काम गरेर देखाउनेछु ।’

Related Posts

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा
समाचार

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा

संवादाताः हाम्रो प्रहार
साउन २३, २०८३
0

रामेछाप- रामेछाप अस्पतालले पहिलोपटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध...

पुरा पढ्नुहोस्
जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper