Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप तरुण दलको अधिवेशनः पूर्णकालीन सदस्य नवीकरण र नयाँ सदस्यता वितरण गरिने

संवादाताः हाम्रो प्रहार
जेष्ठ ३१, २०८२

रामेछाप- नेपाल तरुण दल रामेछापले अधिवेशन गर्नको लागि प्रारम्भिक छलफल तथा कार्यक्रमहरू तय गरेको छ । शनिवार बसेको जिल्ला कार्यसमितिको बैठकले आगामी अधिवेशनको पुर्वतयारी स्वरूप तरुण दलको पूर्णकालीन सदस्यता नवीकरण र नयाँ सदस्य वितरणको निर्णय गरेर अधिवेशनको तयारी गरेको हो ।

नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) को अध्यक्षतामा बसेको बैठकले तरुण दलको पूर्णकालीन सदस्यता नवीकरण गर्ने र नयाँ सदस्यता वितरणको निर्णय गरिएको नेपाल तरुण दल रामेछापका उपाध्यक्ष जीवन कार्कीले जानकारी दिए । उपाध्यक्ष कार्कीले भने,“नेपाल तरुण दल रामेछाप अब अधिवेशनमा लागेको छ । त्यसको लागि सबै भन्दा सुरुका कामहरू भनेको सदस्यता नवीकरण र नयाँ वितरण हो । त्यसको लागि तरुण दलको विधान अनुसार दुवै काम सुरु गर्ने निर्णय गरेका छौँ । त्यसपछि अधिवेशन गर्नु भन्दा अगाडि गर्नु पर्ने अरू बाँकी कामहरू गरेर अधिवेशन गर्नेछौँ ।”

तरुण दलका अध्यक्ष खड्का गोकुलगंगा गाउँपालिकाको अध्यक्ष समेत भएकाले नेपाल तरुण दलको अधिवेशनको लागि भनेजति समय दिन नसक्ने हुँदा उपाध्यक्ष द्वोय बासु फुयाल र जीवन कार्की, समितिका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई सबै तरुणसँग समन्वय गरेर अगाडि बढ्न विभिन्न जिम्मेवारी समेत दिएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

मुख्य गरी सदस्यताको काम सम्पन्न भएपछि अधिवेशनको मिति अर्को बैठकले तोक्ने तयारी भएको बताइएको छ ।

Related Posts

रामेछाप प्रहरीको अनुरोध : सम्पर्कविहिन भएका परिवारका सदस्यले डिएनए परीक्षणको लागि नमुना दिनु
समाचार

रामेछाप प्रहरीको अनुरोध : सम्पर्कविहिन भएका परिवारका सदस्यले डिएनए परीक्षणको लागि नमुना दिनु

संवादाताः हाम्रो प्रहार
भदौ २२, २०८३
0

रामेछाप- जिल्ला प्रहरी कार्यालय रामेछापले रामेछाप स्थायी ठेगाना भई विभिन्न पेशा तथा व्यवसाय गर्दै रसुवा, नुवाकोट र धादिङमा रहेका र...

पुरा पढ्नुहोस्
वृद्ध दम्पतीलाई बन्धक बनाएर लुटपाट गर्ने गिरोह पक्राउ, मन्दिर र खसीबोका चोरीमा पनि संलग्नता
समाचार

वृद्ध दम्पतीलाई बन्धक बनाएर लुटपाट गर्ने गिरोह पक्राउ, मन्दिर र खसीबोका चोरीमा पनि संलग्नता

संवादाताः हाम्रो प्रहार
भदौ २२, २०८३
0

रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिकामा घरमै सुतिरहेका वृद्ध दम्पतीलाई हातखुट्टा बाँधेर बन्धक बनाई सुनका गरगहना तथा नगद लुटपाट गर्ने तीन जना...

पुरा पढ्नुहोस्
नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित
समाचार

नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित

संवादाताः हाम्रो प्रहार
भदौ २१, २०८३
0

रामेछाप- नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित भएका छन् । नेपाल प्रेस युनियन रामेछापको शनिबार सम्पन्न ५औँ जिल्ला...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper