Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

गाउँमै पाठेघरको मुखको क्यान्सर परीक्षण हुने 

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन १३, २०८१

रामेछाप– सुनापति गाउँपालिकाले गाउँ केन्द्रित स्वास्थ्य कार्यक्रम मार्फत विवाहित महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण (भिआइए स्क्रिनिङ) गर्ने भएको छ । स्वास्थ्यकर्मीहरूको उपस्थितिमा गाउँमै गएर ३० वर्ष माथिका विवाहित महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण गर्ने भएको हो । मुख्य मन्त्री जनता परीक्षणसँगै एकीकृत रूपमा गाउँ तहमा नै पुगेर ‘भिआइए’ प्रविधि मार्फत निःशुल्क रूपमा महिलाको पाठेघरको मुखमा हुन सक्ने क्यान्सरको परीक्षण गर्ने शिविर संचालन गर्न लागिएको सुनापति गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक माधव प्रधानले बताए । 

भिआइए प्रविधिको प्रयोग गरेर पाठेघरको मुखको परीक्षण गर्दा दश वर्ष पछाडि पाठेघरको मुखको क्यान्सर हुँदै भन्ने सम्मको थाहा हुने भएकाले पनि यो प्रविधि मार्फत गाउँमै पुगेर परीक्षण गर्ने शिविर संचालन गर्न लागिएको जनस्वास्थ्य निरीक्षक प्रधानको भनाइ रहेको छ ।

निःशुल्क रूपमा हुने परीक्षणबाट कुनै महिलालाई क्यान्सर भएको भेटिएमा स्वास्थ्य संस्थामा उपचार गर्न जानलाई परामर्श समेत प्रदान गरिने बताइएको छ ।  

प्रधानका अनुसार फागुन १५ गते हिलेदेवी स्वास्थ्य चौकी, १८ गते गुन्सी भदौरे स्वास्थ्य चौकी र दिमीपोखरी स्वास्थ्य चौकीमा परीक्षण हुने छ भने १९ गते बेथान स्वास्थ्य चौकी र खनियाँपानी स्वास्थ्य चौकीमा परीक्षणको कार्यक्रम राखिएको छ । 

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper