Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

विविध कार्यक्रम गरी विद्यालयले मनायो बाल दिवस

कैलाश खत्री संवादाताः कैलाश खत्री
२०८१ भाद्र २९

रामेछाप- मन्थली रामेछापको सदरमुकाम मन्थलीमा रहेको लिट्टिल स्टार अंग्रेजी माध्यमिक विद्यालयले विविध कार्यक्रमको आयोजना गरी ६०औँ बाल दिवस मनाएको छ । यस वर्षको बाल दिवसको नारा “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने राखिएको थियो त्यसै अवसरमा शुक्रवार विद्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरिएको हो ।

लिट्टिल स्टार बाल क्लबका अध्यक्ष सुमित फुयालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरूले वतृत्वकला, गायन, नृत्य तथा विभिन्न सांस्कृतिक भेषभुषा सहितको प्रस्तुति दिएका थिए भने सञ्चार माध्यमा बाल अधिकार भन्ने सन्दर्भमा पत्रकार सँग छलफल गरेका थिए । कार्यक्रममा भाग लिएका विद्यार्थीहरू लाई विद्यालयका प्रधानाध्यापक रमेश फुयालले शैक्षिक सामग्री प्रदान गरेका थिए।त्यस अवसरमा नेपाल पत्रकार महासंघ रामेछापका कोषाध्यक्ष युवराज श्रेष्ठ, विद्यालयका सहायक प्रधानाध्यापक हस्त बहादुर लामा, प्राध्यापक तिर्थराज बराल, बाल क्लवका उपाध्यक्ष विपन बुढाथोकी लगायतले नेपालमा बाल अधिकारको अवस्थाको बारेमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरूले आधारभूत अधिकार बाट कुनै पनि बालबालिका वञ्चित हुन नहुने बताएका थिए । उनीहरूले बालबालिकाको क्षेत्रमा स्थानीय सरकारले थप लगानी गर्नुपर्ने विचार समेत राखेका थिए ।

हाम्रो प्रहार डटकम

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper