Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापमा माेरिङ्गा खेती विस्तार गर्ने अभियान

संवादाताः कैलाश खत्री
जेष्ठ १३, २०८१

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा माेरिङ्गा खेती बिस्तार गर्ने बारेमा अन्तरक्रिया कार्यक्रमकाे आयाेजना गरिएकाे छ।
नेपाली नाम साेइजन रहेकाे (माेरिङ्गा) भन्ने वृक्ष बहुउपयाेगी रहेकाे त्यस क्षेत्रका अनुभविहरूले बताएका छन् । जेठ ११गते शुक्रबार मन्थली स्थित फ्रीडम रिसोर्टमा आयाेजित अन्तरक्रिया कार्यक्रममा माेरिङ्गा खेती बिस्तार अभियानका अभियान्ता डा.पेट्रीक चाउले खेती बिस्तार र यसकाे फाईदा बारेमा जानकारी दिएका हुन्। ताईवानी मुलका अमेरिकी मेकानिकल ईन्जिनियर डा.चाउ विश्वका विभिन्न देशकाे यात्रा गर्ने सिलसिलामा प्राकृतिक विपत्ति र खाद्य अभाव जस्तो समस्या सँग मानिसहरूले संघर्ष गरिरहेकाे अाफुले देखेकाे र यस बाट बच्न प्रशस्त पाेषण दिने खाद्य बस्तुकाे रूपमा माेरिङ्गाे (साेइजन)हुने आफ्नाे अनुभवले पुष्टि गरेकाे बताए ।माेरिङ्गाेकाे वृक्ष बाट यसमा लागेको काेसाकाे तरकारी र सुप ,बियाँ,पात सबै प्रयाेग गर्न मिल्ने उनले बताए ।डा.चाउले माेरिङ्गा अर्थात साेइजनकाे वृक्ष करिब एक हजार बर्ष पहिले नेपाल र भारतकाे बिभिन्न क्षेत्रबाट अन्यत्र बिस्तार भएकाे हुनसक्ने अाकलन रहेकाे बताए। रामेछाप र अाससासका तामाकोशी,सुनकाेशी र लिखु नदी तटिय क्षेत्र सहित समुन्द्री सतहबाट तेह्रसय मिटर उचाइकाे ठाउँसम्म प्रशस्त मात्रामा माेरिङ्गा खेती गर्न सकिने सम्भावना रहेकाे छ। ति ठाउँमा पहिले केही देखिनै माेरिङ्गाका वृक्ष रहेका छन् भने नेपालीको दक्षिणी तराई क्षेत्रमा धेरै वृक्ष रहेकन छन् । डा.चाउले माेरिङ्गाे बाट बनेकाे,तेल,पिठाे,पाउँडर लगाएका सामान कार्यक्रमका सहभागीहरू लाई देखाएका थिए ।

नेपालमा हरियाली प्रवर्धन सहित अन्य सामाजिक क्षेत्रमा काम गर्न ईच्छुक रहेको बताएका उनले बहुउपयाेगी वृक्ष माेरिङ्गाे बिस्तार गर्न सहयाेग गर्ने बताए ।कार्यक्रममा माेरिङ्गाे खेती बिस्तार अभियान नेपालका संयाेजक डाक्टर दिल बहादुर तामाङ ,चिया तथा कफी खेतीका अभियान्ता ज्ञान बहादुर क्षेत्री,कृषि अभियान्ता विपिन भट्टराई लगाएत रामेछाप जिल्ला स्थित संचारकर्मीहरूकाे सहभागीता रहेको थियाे।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper