Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

प्रिन्सिपल एशोसियसन अफ नेपाल रामेछाप गठन, अध्यक्षमा शंकर बस्नेत चयन

संवादाताः हाम्रो प्रहार
जेष्ठ १२, २०८१

रामेछाप- सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको समूह ‘प्रिन्सिपल एशोसियसन अफ नेपाल रामेछाप’ गठन भएको छ । शनिबार सम्पन्न जिल्ला भरिका प्रधानाध्यापकहरूको भेलाले शंकर बहादुर बस्नेतको नेतृत्वमा २५ सदस्यीय ‘प्रिन्सिपल एशोसियसन अफ नेपाल रामेछाप’ गठन गरेको हो । उपाध्यक्षमा मिलन लामा, सचिवमा कमान सिहं तामाङ, सहसचिवमा अमृता कर्ण, कोषाध्यक्षमा छविलाल श्रेष्ठ, सदस्यहरुमा क्रमश: दिपक राज चौलागाई, सन्तोष जंग खड्का, रेजिन्द्र दंगाल, राजेश कर्ण, दुर्गा कुमारी श्रेष्ठ, हिरा बहादुर थापा मगर, रेखा अवस्थी लगायत रहेका छन् ।

भेलाले केन्द्रिय प्रतिनिधिमा भिम बहादुर नेपाली र कमन सिंह लामालाई चयन गरेको छ भने विभिन्न पालिकाको संयोजक समेत तोकेको छ ।
बागमती प्रदेश सभ सदस्य तारानारायाण श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला अध्यक्षमा चयन भएका बस्नेतले जिल्लामा हाल सम्म प्रधानाध्यापकहरुको संगठित समूह नहुँदा प्रधानाध्यापकहरूले विभिन्न समस्याहरु भोग्नु परेको बताउँदै अब त्यस्ता समस्याहरु समाधानमा ‘प्रिन्सिपल एशोसियसन अफ नेपाल रामेछाप’ ले काम गर्ने प्रतिक्रिया दिए ।
उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रधानाध्यापाकहरुसँगको सहकार्यमा काम गर्ने प्रतिबद्धता अध्यक्ष बस्नेतले बताए ।

Related Posts

‘म हरायकी हुँ त्यो शहरबाट’ गजल गीत सार्वजनिक (भिडियो सहित)
समाचार

‘म हरायकी हुँ त्यो शहरबाट’ गजल गीत सार्वजनिक (भिडियो सहित)

संवादाताः हाम्रो प्रहार
कार्तिक २१, २०८२
0

चर्चित गायिका रीता केसीले हालै मात्र म हरायकी हुँ त्यो शहरबाट नामको गजल गीत बजारमा ल्याएकी छिन । सांगितिक क्षेत्रमा...

पुरा पढ्नुहोस्
गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक (भिडियो सहित)
समाचार

गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

संवादाताः हाम्रो प्रहार
कार्तिक २०, २०८२
0

गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक सार्वजनिक भएको छ । एनआर क्रेशनले रेग्मीको नयाँ गीत बजारमा...

पुरा पढ्नुहोस्
७ स्वर्ण सहित कृष्णपुरी माविले जित्यो सुनापति सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि
खेलकुद

७ स्वर्ण सहित कृष्णपुरी माविले जित्यो सुनापति सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि

संवादाताः रामचन्द्र वि.क.
कार्तिक १८, २०८२
0

रामेछाप- सुनापति गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्णपुरी माविले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण पदक...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper