Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

दीप बहादुर स्मृति प्रतिष्ठानद्वारा  विद्यार्थीलाई पोसाक र पुस्तकालयलाई पुस्तक वितरण 

संवादाताः हाम्रो प्रहार
पुस २४, २०८०

रामेछाप– दीप बहादुर कार्की स्मृति प्रतिष्ठानले विभिन्न विद्यालयका विद्यार्थीलाई न्यानो कपडा, खाजाको लागि पैसा, इन्टरनेट शुल्क र विद्यालयको पुस्तकालयलाई विभिन्न पुस्तक सहयोग गरेको छ । रामेछाप नगरपालिकाको वडा नं ७ सुकाजोरमा रहेको प्रतिष्ठानले सोही वडामा रहेका २ विद्यालयमा अध्ययनरत विद्यार्थी र रामेछाप नगरपालिका वडा नं ८ मा रहेको अर्को विद्यालयको पुस्तकालयलाई विभिन्न पुस्तक सहयोग गरेको हो । 

रामेछापको वडा नं ७ सुकाजोरमा रहेको सेतीदेवी आधारभूत विद्यालय सिम्लेका २६ जना र सुकाजोरकै सिद्धेश्वर आधारभूत विद्यालयका २६ जना विद्यार्थीलाई न्यानो कपडा र जुत्ता–मोजा सहयोग गरिएको प्रतिष्ठानका अध्यक्ष कमल विक्रम कार्कीले बताए । त्यस्तै रामेछाप नगरपालिका वडा नं ८ मा रहेको गौरीशंकर माविमा रहेको पुस्तकालयलाई विद्यालयकै माग अनुसारका १ लाख ५० हजार बराबरका पुस्तकहरू उपलब्ध गराइएको पनि अध्यक्ष कार्की बताए । 

प्रतिष्ठानकै सहयोगमा सुकाजोरको गैयाश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक, झोला, शैक्षिक सामाग्री, विद्यालयलाई आवश्यक पर्ने प्रोजेक्टर, कम्प्युटर, फर्निचर, इन्टरनेट शुल्क, विद्यार्थीका लागि प्रति विद्यार्थी १५ रुपैयाँका दरले दिवा खाजाको गागि पैसा दुई वर्ष देखि नियमित दिँदै आएको र यो वर्ष पनि दिइएको अध्यक्ष कार्कीले बताए । त्यस्तै अध्यक्ष कार्कीका अनुसार शिद्धेश्वर आविलाई गएको वर्ष देखि दिँदै आएको दिवा खाजाको प्रति विद्यार्थी १५ रुपैयाँका दरले यो वर्ष पनि दिइएको छ । 

गौरीशंकर माविमा अध्ययन गर्ने ३ जना छात्रा छात्रलाई प्रतिष्ठानले नै कक्षा ४ देखि १२ कक्षा सम्ममा शैक्षिक सामाग्री, विद्यालय पोषक र विभिन्न शीर्षकमा लाग्ने शुल्क समेत तिरिदिने व्यवस्था मिलाइएको अध्यक्ष कार्कीले बताए । 

आइतबार सम्बन्धित विद्यालयमै पुगेर रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्ययतामा सामाग्री वितरण गरिएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले पोसाक तथा पुस्तक हस्तान्तरणले बालबालिकाको शैक्षिक प्रगतिमा ठुलो सहयोग पुग्ने धारणा राखे । 

कार्यक्रममा रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका वडाध्यष्क समिर कार्की, प्रतिष्ठानका उपाध्यक्ष नारायण कार्की, सदस्य सुदिप कार्की लगायत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतको सहभागिता रहेको थिय ।

Related Posts

मन्थली नगरका ८ सय ३९ जना दुध उत्पादक किसानलाई साढे २६ लाख बढी अनुदान
समाचार

मन्थली नगरका ८ सय ३९ जना दुध उत्पादक किसानलाई साढे २६ लाख बढी अनुदान

संवादाताः कैलाश खत्री
असार २७, २०८२
0

रामेछाप- रामेछापको मन्थली नगरपालिकाले नगर भित्रका दुध उत्पादक किसानलाई साढे २६ लाख बढी अनुदान दिएको छ । नगरपालिकाले चालु आर्थिक...

पुरा पढ्नुहोस्
सुनचाँदी व्यवसायी २२ दिनदेखि आन्दोलनमा, कर कार्यालयमा धर्ना
समाचार

सुनचाँदी व्यवसायी २२ दिनदेखि आन्दोलनमा, कर कार्यालयमा धर्ना

संवादाताः हाम्रो प्रहार
असार २४, २०८२
0

रामेछाप- नेपाल सुनचाँदी कला व्यवसायी संघ जिल्ला शाखा रामेछाप २२ दिनदेखि जारी आन्दोलनलाई निरन्तरता दिँदै सोमबार करदाता सेवा कार्यालय मन्थलीमा...

पुरा पढ्नुहोस्
लिखुतामाकोशीको दलित लक्षित वडा अभियान : ‘राज्यले दिने छुट र सहुलियतको प्रयोग गरौँ’
समाचार

लिखुतामाकोशीको दलित लक्षित वडा अभियान : ‘राज्यले दिने छुट र सहुलियतको प्रयोग गरौँ’

संवादाताः रामचन्द्र वि.क.
असार १६, २०८२
0

रामेछाप- लिखुतामाकोशी गाउँपालिकाले पालिका भित्रका सबै वडामा पुगेर दलित समुदायलाई राज्यले दिँदै आएका विभिन्न छुट, सहुलियत र विशेष सुविधाको बारेमा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper