Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

यूएइलाई ८ विकेटले हराउँदै नेपाल ट्वान्टी–२० विश्वकपमा

संवादाताः हाम्रो प्रहार
कार्तिक १७, २०८०

काठमाडौँ- ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल ट्वान्टी–२० विश्वकपमा प्रवेश गरेको छ । यो जितसँगै नेपाल अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकाले आयोजना गर्ने विश्वकपमा खेल्न पाउने छ ।

शुक्रबार मूलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल फाइनलसँगै विश्वकपमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । नेपालले १७ दशमलव १ ओभरमा २ विकेट गुमाउँदै १ सय ३६ रन बनायो ।

नेपालले आइतबार ओमानसँग फाइनल खेल खेल्नेछ । ओमान बहराइनलाई १० विकेटले हराउँदै फाइनल पुगेको छ ।

Related Posts

विश्व रक्तदाता दिवसमा रामेछापमा रक्तदान तथा अन्तरक्रिया कार्यक्रम
समाचार

विश्व रक्तदाता दिवसमा रामेछापमा रक्तदान तथा अन्तरक्रिया कार्यक्रम

संवादाताः कुमार श्रेष्ठ
जेष्ठ ३१, २०८२
0

रामेछाप- हरेक वर्ष जून १४ तारिखका दिन मनाइने विश्व रक्तदाता दिवसको अवसरमा रामेछापमा रक्तदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोे छ...

पुरा पढ्नुहोस्
रामेछाप तरुण दलको अधिवेशनः पूर्णकालीन सदस्य नवीकरण र नयाँ सदस्यता वितरण गरिने
समाचार

रामेछाप तरुण दलको अधिवेशनः पूर्णकालीन सदस्य नवीकरण र नयाँ सदस्यता वितरण गरिने

संवादाताः हाम्रो प्रहार
जेष्ठ ३१, २०८२
0

रामेछाप- नेपाल तरुण दल रामेछापले अधिवेशन गर्नको लागि प्रारम्भिक छलफल तथा कार्यक्रमहरू तय गरेको छ । शनिवार बसेको जिल्ला कार्यसमितिको...

पुरा पढ्नुहोस्
सुनचाँदी व्यवसायी आन्दोलित : रामेछापमा पसल बन्द, कर वृद्धिविरुद्ध ज्ञापनपत्र
समाचार

सुनचाँदी व्यवसायी आन्दोलित : रामेछापमा पसल बन्द, कर वृद्धिविरुद्ध ज्ञापनपत्र

संवादाताः हाम्रो प्रहार
जेष्ठ २९, २०८२
0

रामेछाप- नेपाल सुनचाँदी कला व्यवसायी संघ रामेछापले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुनचाँदी तथा हिरा-पत्थरका गहनामा गरिएको नयाँ कर...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper