Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप काँग्रेस प्रदेश सभा (क) ले आयोजना गर्‍यो शुभकामना आदान प्रदान

संवादाताः हाम्रो प्रहार
अशोज ३०, २०८०

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (क) क्षेत्रीय कार्यसमितिले विजया दशमी तथा शुभ दीपावलीको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । सोमबार बिहान सदरमुकाम मन्थलीमा काँग्रेस नेता तथा कार्यकर्ताहरुको सहभागितामा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो । 

नेपाली काँग्रेस प्रदेश सभा (क) क्षेत्रीय कार्यसमितिका सभापति निरोज खड्काको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेपाली काँग्रेस रामेछापका सभापति एवं प्रतिनिधि सभा सदस्य पुर्णबहादुर तामाङ (कान्छाराम), निवर्तमान पार्टी सभापति एवं रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपाने, नेपाली काँग्रेस रामेछाप जिल्ला कार्य समितिका उपसभापति लेख बहादुर कार्की, पार्टी सचिव दीपक खड्का, महाधिवेशन प्रतिनिधि रत्न कार्की, जिल्ला समन्वय समिति रामेछापका प्रमुख एवं नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य चिना कार्की, नेपाली काँग्रेसका पुर्व महाधिवेशन प्रतिनिधि कृष्ण बहादुर महत, लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष एवं काँग्रेस नेता केशव महत, नेपाल तरुण दलका केन्द्रीय सदस्य योगेश श्रेष्ठ, नेपाली काँग्रेस रामेछाप जिल्ला कार्यसमितिका सदस्य सुमन्त कुमार कार्की, नेपाल विद्यार्थी संघ रामेछापका अध्यक्ष विनोद बुढाथोकी, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगायतले नेपालीहरूको चाड पर्वको बारेमा चर्चा गर्दै शुभकामना दिएका थिए । 

शुभकामना मन्तव्य राख्ने वक्ताहरूले पार्टी भित्रका आन्तरिक विवादहरूलाई मिलाउन सबै नेताहरू एकै ठाउँमा हुनु पर्नेमा जोड दिएका थिए । वक्ताहरूले पछिल्लो समयमा पार्टी र पार्टीका भातृ संगठनहरु पूर्ण रूपमा सक्रिय नभएको धारणा राख्दै पार्टीका सबै सङ्गठनहरूलाई चलायमान गराउनु पर्नेमा जोड दिएका थिए । 

Related Posts

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा
समाचार

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा

संवादाताः हाम्रो प्रहार
साउन २३, २०८३
0

रामेछाप- रामेछाप अस्पतालले पहिलोपटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध...

पुरा पढ्नुहोस्
जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper