Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरीको अयिभानः  चोक–चोकमा चालकको स्वास्थ्य परीक्षण

संवादाताः हाम्रो प्रहार
भदौ २७, २०८०

रामेछाप– जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले ढुवानीका साधन र सवारीका साधन चलाउने चालकको स्वास्थ्य परीक्षण गर्ने अभियान चलाएको छ । सडक दुर्घटनालाई कम गर्ने उद्देश्यले मन्थली बजारको चोक–चोकमा चालकको स्वास्थ्य परीक्षण अभियान चलाएको हो । शनिवार मन्थलीको भैसेसुर चोकमा ट्राफिक प्रहरीले स्वास्थ्य कर्मी सहितको टोलीले ५० जना चालकहरूको स्वास्थ्य परीक्षण गरेको छ । स्वास्थ्य परीक्षणमा परीक्षण गरिएका मध्ये ३ जनाको ‘प्रेसर हाइ’ भेटिएको र अन्य बाँकीको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी सहायक निरीक्षक दीपक चौलागाईले बताए । परिक्षणीको क्रममा प्रेसर बढी भएका चालकहरूलाई सवारी चलाउँदा सावधानी अपनाउन अनुरोध गरिएको चौलागाईले बताए ।

ढुवानी तथा सवारीका साधन चलाउने चालकहरूमा हुने स्वास्थ्य समस्याका कारण पनि विभिन्न दुर्घटना हुने भएको हुँदा दुर्घटनालाई कम गर्नको लागि स्वास्थ्य परीक्षणको अभियान चलाइएको ट्राफिक प्रहरी प्रमुख दीपक चौलागाईले बताए । चालकहरूलाई आफ्नो स्वास्थ्यमा कुनै समस्या आएमा आफूले चलाउँदै आएका साधन नचलाउन अनुरोध सहित चालकहरूलाई अनुरोध गर्ने गरेको पनि चौलगाईले बताए । स्वास्थ्य परीक्षणको अभियानलाई निरन्तरता दिने ट्राफिक प्रहरीको तयारी रहेको छ ।

रामेछापमा हुने सडक दुर्घटनालाई कम गर्न ट्राफिक प्रहरी कार्यालय रामेछापले विभिन्न अभियान चलाउँदै आएको छ ।

Related Posts

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper