Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

भातृ संगठन र शुभेच्छुक संस्थालई रामेछाप काँग्रेसको अनुरोध: ‘आगलागी नियन्त्रणमा लाग्नुस्’

संवादाताः हाम्रो प्रहार
चैत्र १६, २०७९

रामेछाप- नेपाली कांग्रेस रामेछापले केही दिन अघिदेखि सुरु भएको आगलागी नियन्त्रणमा सक्रिय सहभागी हुन काँग्रेस मातहत रहेका कार्यसमिति, भातृ संस्था र शुभेच्छुक संस्थालाई अनुरोध गरेको छ । नेपाली कांग्रेस रामेछापका कार्यबाहक सभापति लेखबहादुर कार्कीले प्रेस बिज्ञप्ती जारी गर्दै आगलागी नियन्त्रणमा सक्रिय सहभागी हुन अनुरोध गरेका हुन् ।

बिज्ञप्तिमा भनिएको छ- ‘विगत केही दिन देखि जिल्लाको मन्थली नगरपालिका र रामेछाप नगरपालिका लगायत जिल्लाका धेरै स्थानहरुमा भिषण आगलागी भई जंगल विनास भैरहेको साथै केहि ठाउँमा व्यक्तिका घर गोठहरु समेत जलेर सम्पत्ती क्षती भएको प्रति नेपाली कांग्रेस रामेछापको गम्भिर ध्यानाकर्षण भएको छ । आगो नियन्त्रणमा सरकारी प्रयासहरु भैरहेका भएपनि ति प्रयासहरुले सफलता प्राप्त गर्न सकिरहेको देखिदैन । वन जंगलहरु हामी सबै समुदायहरुको सम्पती भएका कारण यसको संरक्षण गर्नु पनि हाम्रो साझा दायित्व हो । वनमा आगो लगाउने कार्य कानूनी र पर्यावरणीय रुपमा अपराध भएकोले आगो लगाउने व्यक्तिको पहिचान गरी कानुनी कठघरामा उभ्याउने कार्यमा सहयोग पु–याउनु हुन र आगलागी नियन्त्रणमा होसियारका साथ सक्रिय सहभागी भैदिनु हुन नेपाली काग्रेस रामेछाप अन्तरगतका सबै तहगत कार्यसमितिहरु, भातृ एवं शुभेच्छुक संस्थाहरुलाई हार्दिक अनुरोध गर्दछु ।’

‘साथै हाल भैरहेको आगलागि नियन्त्रण र बाँकी ठाउँहरुमा आगलागीबाट बचाउन स्थानीय तहहरुसंग समन्वय गरि तत्काल कार्ययोजना बनाई कार्यन्वयन गर्ने र गराउने कार्यमा सक्रिय सहभागिको लागि समेत अनुरोध गर्दछु ।’ विज्ञप्तिमा भनिएको छ ।

Related Posts

कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी
समाचार

कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी

संवादाताः रामचन्द्र वि.क.
अशोज २१, २०८३
0

रामेछाप- नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा रामेछापका ९ जनाले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको केन्द्रीय महाधिवेशनअन्तर्गत उम्मेदवारी...

पुरा पढ्नुहोस्
रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper