Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home प्रहरी–प्रशासन

रामेछाप प्रशासनको सेवा प्रवाहमा ‘सेवा प्रवाह समय कार्ड’ लागू

संवादाताः रामचन्द्र वि.क.
पुस २२, २०७९

रामेछाप- जिल्ला प्रशासन कार्यालय रामेछापले नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउन शुक्रबारदेखि विभिन्न सेवा प्रवाहमा ‘सेवा प्रवाह समय कार्ड’ लागू गरेको छ । प्रशासनको सेवा प्रवाहलाई चुस्त बनाउने र नागरिकको सेवा प्रवाह प्रभावकारी हुने विश्वास सहित प्रक्रिया पुगेका सेवाग्राहीको कामलाई निश्चित समय भित्र सक्ने गरि ‘सेवा प्रवाह समय कार्ड’ सुरु गरिएको प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताए ।

हाल कार्यालयबाट उपलब्ध हुने विभिन्न सेवा मध्ये बढी भिडभाड हुने नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्रमा ‘सेवा प्रवाह समय कार्ड’ लागू गरिएको प्रजिअ रेग्मीले बताए ।

कुनै व्यक्तिले आफ्नो नागरिकता बनाउनु पर्‍यो भने आवश्यक कागजपत्र लिएर प्रशासनमा बुझाएपछि फाँटका कर्मचारीले हेरेर कागजात पुग्यो भनेको न्युनतम एक घण्टाभित्रमा नागरिकता दिने गरी ‘सेवा प्रवाह समय कार्ड’ लागू गरिने प्रजिअले बताए । शुक्रबारदेखि सुरु गरिएको ‘सेवा प्रवाह समय कार्ड’ प्रणाली सफल भए प्रशासनबाट प्रवाह हुने मुख्यतः संस्था नवीकरण, नागरिकता प्राप्ति, नाबालिग परिचयपत्र, मुद्दा पेशी तोक्ने, मुद्दाको तारिख, प्रिन्ट भएर आएका राहदानी वितरण, जिल्ला प्रशासनले गर्ने विभिन्न सिफारिसलाई समयबद्ध बनाइने योजना रहेको रामेछाप प्रशासनले बताएको छ ।

‘सेवा प्रवाह समय कार्ड’ भएपछि सेवाग्राहीले आफ्नो काम सम्पन्न हुने समय थाहा पाउने छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले केहि दिन अघि मात्रै प्रमुख जिल्ला अधिकारीहरुसँगको भर्च्युएल बैठकमा नागरिकको सेवालाई प्रभावकारी रुपमा सेवा दिन समय कार्ड लागु गरेर काम गर्न निर्देशन दिएका थिए ।

Related Posts

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी
समाचार

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी

संवादाताः रामचन्द्र वि.क.
अशोज १७, २०८३
0

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी भएका छन् । सभापतिका अर्का उम्मेदवार टासी लामालाई...

पुरा पढ्नुहोस्
सुनापति गाउँपालिकामा तीन गाउँपालिकाका कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता
समाचार

सुनापति गाउँपालिकामा तीन गाउँपालिकाका कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता

संवादाताः हाम्रो प्रहार
अशोज १७, २०८३
0

रामेछाप- रामेछापको सुनापति गाउँपालिकामा तीन गाउँपालिकाका कर्मचारीबीच एक दिवसीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । मैत्रीपूर्ण खेल मार्फत आपसी...

पुरा पढ्नुहोस्
नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘क’ क्षेत्रीय सभापतिमा सुन्दर खड्का विजयी (प्रदेश टिम)
समाचार

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘क’ क्षेत्रीय सभापतिमा सुन्दर खड्का विजयी (प्रदेश टिम)

संवादाताः रामचन्द्र वि.क.
अशोज १७, २०८३
0

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘क’ क्षेत्रीय सभापतिमा सुन्दर खड्का विजयी भएका छन् । उनले अर्का उम्मेदवार मुरारी प्रसाद...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper