Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

रामेछाप नेबिसंघको अध्यक्षमा बिनोद बुढाथोकी चयन

संवादाताः हाम्रो प्रहार
अशोज २०, २०७९

रामेछाप- नेपाल बिद्यार्थी संघ रामेछापको जिल्ला अध्यक्षमा बिनोद बुढाथोकी चयन भएका छन् । नेबिसंघ रामेछापका जिल्ला सचिब समेत रहेका बुढाथोकीलाई तिन महिना भित्र जिल्ला अधिबेशन सम्पन्न गर्ने गरी अध्यक्षको जिम्मेवारी तोकिएको छ ।

नेबिसंघका केन्द्रीय अध्यक्ष दुजाङ्ग शेर्पाले जिल्ला बुढाथोकीलाई २०७९ साल असोज १७ गते अध्यक्षको जिम्मेवारी दिदैँ तीन महिना भित्र जिल्ला अधिबेशन सम्पन्न गर्न समेत भनिएको छ भने ११ बर्ष देखी जिल्ला अधिबेशन हुन नसकेको र बिधानमा ३२ वर्षको उमेर हदबन्दी कायम गर्न पर्ने भएकोले केन्द्रीय समितीले नयाँ नेतृत्व चयन गरेको पत्रमा उल्लेख छ ।

जिल्ला अध्यक्षको जिम्मेवारी पाए लगतै बुढाथोकीले पार्टी कार्यलयमा बिहिबार पत्रकार सम्मेलन गरी तीन महिना भित्र जिल्ला अधिबेशन सम्पन्न गर्ने बताए । बुढाथोकीले जिम्मेवारी पाएको दिनदेखि नै संगठन बलियो बनाउने र अधिबेशन केन्द्रित भएर काम गर्ने प्रतिबद्दता जनाए । बुढाथोकीले संघको विधि विधान र संघलाई थप गतिशिल बनाउने र तीन महिना भित्र जिल्ला अधिबेशन सम्पन्न गर्ने बताए । अब हुने अधिबेशनमा आफ्नो उम्मेद्वारी र दाबी नरहने समेत बुढाथोकीले बताए ।

२०६४ सालमा नबर्दशन मा वि तिल्पङ्गबाट नेपाल बिद्यार्थी संघको सदस्य लिएका बुढाथोकीले सोहि बिद्यालयको इकाई सभापति हुँदै जिल्ला सचिव भएर काम गरिसकेका छन् ।

यस अघि रामेछाप नेविसंघको अध्यक्षमा सुशिल बुढाथोकी रहेका थिए ।

Related Posts

रामेछाप प्रहरीको अनुरोध : सम्पर्कविहिन भएका परिवारका सदस्यले डिएनए परीक्षणको लागि नमुना दिनु
समाचार

रामेछाप प्रहरीको अनुरोध : सम्पर्कविहिन भएका परिवारका सदस्यले डिएनए परीक्षणको लागि नमुना दिनु

संवादाताः हाम्रो प्रहार
भदौ २२, २०८३
0

रामेछाप- जिल्ला प्रहरी कार्यालय रामेछापले रामेछाप स्थायी ठेगाना भई विभिन्न पेशा तथा व्यवसाय गर्दै रसुवा, नुवाकोट र धादिङमा रहेका र...

पुरा पढ्नुहोस्
वृद्ध दम्पतीलाई बन्धक बनाएर लुटपाट गर्ने गिरोह पक्राउ, मन्दिर र खसीबोका चोरीमा पनि संलग्नता
समाचार

वृद्ध दम्पतीलाई बन्धक बनाएर लुटपाट गर्ने गिरोह पक्राउ, मन्दिर र खसीबोका चोरीमा पनि संलग्नता

संवादाताः हाम्रो प्रहार
भदौ २२, २०८३
0

रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिकामा घरमै सुतिरहेका वृद्ध दम्पतीलाई हातखुट्टा बाँधेर बन्धक बनाई सुनका गरगहना तथा नगद लुटपाट गर्ने तीन जना...

पुरा पढ्नुहोस्
नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित
समाचार

नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित

संवादाताः हाम्रो प्रहार
भदौ २१, २०८३
0

रामेछाप- नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित भएका छन् । नेपाल प्रेस युनियन रामेछापको शनिबार सम्पन्न ५औँ जिल्ला...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper