Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

लिखुतामाकोशी– ६ काँग्रेसको प्रतिवद्धताः कृषिबाट समृद्धि, जेष्ठ नागरिकको घरमै स्वास्थ्य परिक्षण

संवादाताः हाम्रो प्रहार
बैशाख २०, २०७९

लिखुतामाकोशी- रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं ६ खिम्तीमा काँग्रेसबाट वडाध्यक्षको उम्मेद्वार बनेका भुवन कुमार कार्कीले आफू वडामा निर्वाचित भएपछि गरिने मुख्य–मुख्य काम सार्वजनिक गरेका छन् । वडाध्यक्ष पदका उम्मेद्वार कार्कीले आफू वडामा निर्वाचित भएमा धेरै सपना देखाउने भन्दा पनि काम गर्ने योजना आफूसँग रहेको बताए । उनले वडाध्यक्षमा निर्वाचिन भएपश्चात गाउँपालिकाको केन्द्र सम्म पक्की सडकको पहुँच पु¥याउने आफ्नो मुख्य योजना रहेको बताए ।

विगतमा निर्वाचित जनप्रतिनिधिले जनताको काम गर्नुको साटो पार्टीको मात्रै बढी काम गरेर जनताको भावना माथि खेलबाड गरेको आरोप लगाउँदै आम जनताको जनप्रतिनिधि बन्ने धारणा व्यक्त गरे । स्थानीय वडाको विकासे योजनाहरु गाउँका युवा, महिला, पिछाडी परेका समुदाय, जेष्ठ नागरिक लगायत सरोकारवालाहरुको सहभागितामा तयार गरिने आफ्नो योजना रहेको बताए ।

गाउँका जेष्ठ नागरिकहरुको स्वास्थ्यलाई ख्याल गरी घर–घरमै स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने, धार्मिक तिर्थ यात्रा जादा निःशुल्क यात्राको व्यवस्था मिलाउने, पर्यटकिय स्थलको पहिचान गरी पर्यटकिय विकास गर्ने, रोजगारीको व्यवस्था मिलाउने, कृषिलाई आधुनिकीकरण गरी कृषि क्षेत्रबाट आत्मनिर्भर बनाउने गरी कृषि कार्य गरिने, वडाका नागरिकलाई सूचनाको पहुँचमा जोड्नको सूचनाका विभिन्न माध्यमको विकास गर्ने आदि आफ्ना भावी योजनाहरु रहेको उम्मेद्वार कार्कीले बताए ।

त्यस्तै लिखुतामाकोशी गाउँपालिकाको वडा नं ६ खिम्तीलाई समृद्ध बनाउन नेपाली काँग्रेसको तर्फबाट गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष उम्मेद्वार सहित सबै वडाको संयुक्त प्रतिवद्धता पत्र समे सार्वजनिक भइसकेको पनि वडाध्यक्षका उम्मेद्वार कार्कीले बताए ।

Related Posts

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा
समाचार

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा

संवादाताः हाम्रो प्रहार
साउन २३, २०८३
0

रामेछाप- रामेछाप अस्पतालले पहिलोपटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध...

पुरा पढ्नुहोस्
जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper