Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

यस्तो बन्यो रामेछाप काँग्रेसको जिल्ला कार्य सम्पादन समिति (नामावली सहित)

संवादाताः रामचन्द्र वि.क.
चैत्र २९, २०७८

रामेछाप- नेपाली काँग्रेस रामेछापले जिल्ला कार्य सम्पादन समिति बनाएको छ । सोमबार बसेको जिल्ला कार्य समितिको बैठकले ३३ सदस्यीय जिल्ला कार्य सम्पादन समिति बनाएको हो । बैठकले पार्टीका पदाधिकरी र सदस्य सहित ३३ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायण बहादुर बोगटीले जानकारी दिए ।

समितिमा पदाधिकारीबाट उपसभापति द्वोय लेख बहादुर कार्की र नवराज थोकर, सचिव द्वोय विनोद कार्की र दीपक खड्का, सहसचिव द्वोय ध्रुव प्रसाद चौलगाई र कमल योञ्जन, कोषाध्यक्ष लव बहादुर थापामगर र पार्टी प्रवक्ता नारायण बहादुर बोगटी रहेका छन् ।

त्यस्तै सदस्यहरुबाट क्रमशः निवर्तमान पार्टी सभापति लवश्री न्यौपाने, हस्त बहादुर मोक्तान, ध्रुवराज लामा, धननारायण श्रेष्ठ, चिना खड्का (कार्की), सिताराम कार्की, सुमन्त कुमार कार्की, गुञ्ज बहादुर कार्की, नवराज घिमिरे, हिमाल ढुंगेल, कमान खड्का (दिपेन्द्र), ढाकल बहादुर थापा, कमल प्रकाश सुनुवार, दोजे लामा (केशव), जीत बहादुर कटुवाल, संजिव वि.क., रामविलास महतो, शिव बहादुर बस्नेत, होम बहादुर माझी, यसोधा श्रेष्ठ, सुरेश सुवेदी, सावित्रा के.सी., विमला कार्की र शुसिला बुढाथोकी समितिमा परेका छन् ।

जिल्ला कार्य समितिको सभापति सहित पदाधिकारी कार्य सम्पादन समितिको पदेन सदस्य हुने व्यवस्था विधानमा उल्लेख रहेको छ । बाँकी २५ जना जिल्ला कार्यसमितिको सदस्य मध्येबाट कार्य सम्पादन समितिको सदस्य बन्न पाउने व्यवस्था अनुसार समिति बनाइएको प्रवक्ता बोगटीले जानकारी दिए ।

नेपाली काँग्रेसको विधानको धारा १२ को (८) बमोजम गठन भएको कार्य सम्पादन समितिले कार्यसमितिको एउटा बैठक र अर्को बैठकको अन्तरालमा जिल्ला कार्यसमितिले गर्ने काम कार्यसम्पादन समितिले गर्ने, कार्यसम्पादन समितिले आफूले गरेका निर्णय कार्यसमितिमा अनुमोदनका लागि प्रस्तुत गर्ने, पार्टीको जिल्ला कार्यसमिति अन्तर्गत रहेका निकाय तथा जिल्ला कार्यालय अन्तर्गत रहेका सम्पूर्ण शाखाको क्रियाकलापको समीक्षा गर्न पाउने र समय–समयमा स्थानीय निकायमा पार्टीका तर्फबाट निर्वाचित पदाधिकारीसंग विचार–विमर्श गरी समन्वय कायम गर्न पाउने अधिकार उल्लेख रहेको छ ।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper