Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home दुर्घटना

बोक्सेको भिरमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक घाइते

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७८ भाद्र ३१

रामेछाप– रामेछापको मन्थली नगरपालिका वडा नं ६ बोक्सेको भिरमा बोलेरो दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने एक जना बालक घाइते भएका छन् । काठमाण्डौबाट ओखलढुंगाको खिजीफलाटे तर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०१–०२३ च ३५१३ नम्बरको बोलेरो विहिबार विहान बोक्सेको भिरमा दुर्घटना हुँदा चालक सहित बोलेरोमा सवार तीन जनाको घटना स्थलमै ज्यान गएको छ । बोलेरोमा सवार अर्का एक जना ७ वर्षका एक बालक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मृत्यु हुनेहरुमा ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिका वडा नं. ६ खिजीफलाटेका ३५ वर्षका लाक्पा शेर्पा, ३२ वर्षकी फुर्वा शेर्पा र ३६ वर्षका वाङछु शेर्पा रहेका छन् । ७ वर्षका घाइते बालक पेम्बा शेर्पालाई दुर्घटना स्थलबाट उद्दार गरेर तामाकोशी अस्पतालमा सामन्य उपचार गरी थप उपचारको लागि कठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ । बोलेरो सडकबाट करिव ६ सय मिटर तल खसेको थियो ।

Related Posts

छिमेक लघुवित्त वित्तीय संस्थाका ४० जना सदस्यलाई व्यवसायिक बाख्रा पालन तालिम
समाचार

छिमेक लघुवित्त वित्तीय संस्थाका ४० जना सदस्यलाई व्यवसायिक बाख्रा पालन तालिम

सँधैका लागि अस्ताइन् पूर्व मन्त्री पाण्डे
समाचार

सँधैका लागि अस्ताइन् पूर्व मन्त्री पाण्डे

नेपाल बजार बिक्री प्रतिनिधि संघको २३ओैँ स्थापना दिवस र आजको अवस्था
विचार

नेपाल बजार बिक्री प्रतिनिधि संघको २३ओैँ स्थापना दिवस र आजको अवस्था

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper