Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रगत अभाव हुन थालेपछि उच्च स्वास्थ्य सुरक्षाका साथ रक्तदान कार्यक्रम

संवादाताः कुमार श्रेष्ठ
जेष्ठ ११, २०७८

रामेछाप – कोरोना महामारीको बेला रगत अभाव हुन थालेपछि रामेछाप जेसिजले नेपाल रेडक्रस साेसाइटी रामेछापकाे प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे छ । देशभर रगत अभाव भएर कतिपय मानिसले ज्यान गुमाउनु पर्ने स्थिति सिर्जना हुदै गएकाले उच्च स्वास्थ्य सुरक्षाका साथ मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

देशभर भेरियन्ट सहितकाे काेराेना भाइरस संक्रमण न्युनिकरणका लागि निषेधाज्ञा जारी गरिएकाे छ । कोरोना नियन्त्रणका लागि गरिएको निषेधाज्ञाकाे पालना गर्दै पुर्ण रुपमा काेभिडकाे स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर रक्तदान गरिएकाे रामेछाप जेसिजका अध्यक्ष जीवन कार्कीले बताए। त्यसैगरि कोरोना संक्रमणबाट बच्नका लागि अग्रभागमा बसेर काम गर्ने पत्रकार, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाइ स्वास्थ्य सुरक्षाकाे सामग्री समेत उपलब्ध गराएकाे अध्यक्ष कार्कीले बताएका छन् ।

कार्यक्रममा मन्थली नगरपालिकाका मगर प्रमुख रमेशकुमार बस्नेतले यस्तो महामारीको समयमा पनि रक्तदान कार्यक्रम गरेर मानिसको जीवन जोगाउने अभिनय चलाएर रामेछाप जेसिजले धेरै राम्रो काम गरेको बताए । फरक प्रसङ्गमा उनले बिरामी उपचारमा प्रयोग हुने अक्सिजन तत्काल अभाव नरहेको बताउदै आगामी दिनमा पनि अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

जेसिज रामेछापले यसअघि पनि समय समयमा रक्त अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रम गर्दै आएको छ ।

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper