Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home प्रहरी–प्रशासन

अपराधका घटना न्यूनिकरणको लागि विद्यार्थीसँग प्रहरी

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७७ फाल्गुन १९
  • 29shares

रामेछाप– अपराधिक घटना न्यूनिकरणको लागि जिल्ला प्रहरी कार्यालय रामेछापले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मन्थली माविमा अध्ययनरत विद्यार्थीहरुका लागि एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । विद्यालय देखि विभिन्न ठाउँमा हुने अपराधिक घटना न्यूनिकरणमा विद्यार्थीको पनि महत्वपूर्ण भूमिका हुने भएकाले विद्यार्थीहरुलाई समाजमा भइरहेका घटना र त्यस्ता घटनालाई न्यूनिकरण गर्ने उपय सहित एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

अन्तक्रिया कार्यक्रममा अपराध नियन्त्रणमा विद्यार्थीहरुको भूमिका कस्तो हुने, खरब संगतबाट कसरी जोगिने, समाजमा कस्ता घटना भइरहेका छन् लगायतका विषयमा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नवराज ढुंगनाले जानकारी गराएका छन् । समाजमा हुने विभिन्न अपराध न्यूनिकरणमा विद्यार्थीहरुले पनि राम्रो भूमिका निर्वाह गर्न सक्ने भएकाले उनिहरुलाई अपराधजन्य घट्ना न्यूनिकरणको बारेमा जानकारी गराईएको प्रहरी प्रमुख नवराज ढुंगनाले बताए ।

अन्तरक्रिया कार्यक्रममा ४२ जना विद्यार्थीहरुको सहभागिता रहेको छ । कोरोना भाइरसका कारण रोकिएको समुदाय प्रहरी साझेदारी कार्यक्रम अब नियमित संचालन गरिने प्रनाउ ढुंगनाले बताए ।

  • 29shares
ShareTweetPin

Related Posts

नेपाल पत्रकार महासंघको निर्वाचनः वागमती प्रदेशमा रामेछापबाट दुई जना उम्मेद्वार
समाचार

नेपाल पत्रकार महासंघको निर्वाचनः वागमती प्रदेशमा रामेछापबाट दुई जना उम्मेद्वार

पत्रकार महासंघको निर्वाचनः रामेछापमा अध्यक्ष पदमा सुमित श्रेष्ठको उम्मेद्वारी घोषणा
समाचार

पत्रकार महासंघको निर्वाचनः रामेछापमा अध्यक्ष पदमा सुमित श्रेष्ठको उम्मेद्वारी घोषणा

सहकारीबाट ऋण लिने ऋणीको मृत्यु भएपछि इन्स्योरेन्सले नै तिरिदियो पाँच लाख ऋण
समाचार

सहकारीबाट ऋण लिने ऋणीको मृत्यु भएपछि इन्स्योरेन्सले नै तिरिदियो पाँच लाख ऋण

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन