Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home प्रहरी–प्रशासन

रामेछापमा रुद्रादेवीको ११ महिनाः सुरक्षा व्यवस्थापन देखि कोभिड नियान्त्रण सम्मका ८ काम

कुमार श्रेष्ठ संवादाताः कुमार श्रेष्ठ
२०७७ पुष ६

रामेछाप– एघार महिना अघि रामेछाप जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर रामेछाप आएकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको गुल्मी सरुवा भएसँगै आफ्नो कार्यकालमा भएका मुख्य–मुख्य उपलब्धीहरु प्रस्तुत गर्दै प्रजिअ शर्मा सोमबार रामेछापबाट बिदाई भएकी छिन् । शान्ति सुरक्षा व्यवस्थापन देखि कोभिड नियान्त्रण सम्मका ८ कामहरु आफ्नो कार्यकालमा भएका मुख्य उपलब्धी भएको प्रजिअ शर्माले बताएकी छिन् ।

कर्मचारी मिलन केन्द्र रामेछापले सोमबार आयोजना गरेको फेरि भेटौला कार्यक्रममा आफ्नो कार्यकालमा जिल्ला प्रशासनबाट प्रवाह हुने सेवा देखि अन्य कार्यालयबाट हुने कार्य सम्पादनमा आफूलाई सहयोग भएकाले धेरै उपलब्धीहरु हासिल गर्न सफल भएको बताउँदै प्रजिअ शर्माले सबैलाई धन्यबाद दिएकी छिन् ।

फेरि भेटौला कार्यक्रममा बोल्दै स्थानीय सरकारका प्रमुख, राजनीतिक दलका नेता, पत्रकार, नागरिक समाजका प्रतिनिधि लगायतले जिल्लामा प्रजिअ शर्माले कोभिडको महामारीमा पनि गाउँ–गाउँमा पुगेर नागरिकका गुनासो सुन्दै सम्बन्धित निकायसँग समन्वय गरी समस्या समधान गराउन थालेको अभियान राम्रो भएको बताएका छन् ।

तीन संस्था र सात व्यक्ति सम्मानित

प्रजिअ शर्माले आफूले रामेछाप जिल्लाको प्रजिअको जिम्मेवारी सम्हालेदेखि हाल सम्म निरन्तर रुपमा सहयोग गर्ने तीन संस्था, तीन पत्रकार र चार कर्मचारीलाई प्रशंसा–पत्र प्रदान गर्दै सम्मान गरेकी छिन् । यसरी सम्मानित हुने संस्थाहरु नेपाल पत्रकार महासंघ रामेछाप, रामेछाप उद्योग वाणिज्य संघ र रामेछापका सहयोगी मनहरु (रासम) रहेका छन् । त्यस्तै पत्रकारहरु टिका प्रसाद भट्ट, रमेश ढुंगेल र नवराज पथिक सम्मानित भएका छन् ।

त्यसैगरी कर्मचारीहरुमा क्रमशः जिल्ला प्रशासन कार्यालय रामेछापका कर्मचारी अल्क्षमण भुजेल, पोष्टराज आचार्य, जिल्ला आयोजना कार्यान्वयन इकाइ रामेछापका प्रमुख गणेश अर्याल र रामेछाप ट्राफिक प्रहरी प्रमुख रामेश्वर पाण्डे पनि सम्मानित भएका छन् ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको कार्यकालमा भएका मुख्य उपलब्धीहरुको पुर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस

Related Posts

रामेछाप प्रशासनको सेवा प्रवाहमा ‘सेवा प्रवाह समय कार्ड’ लागू
प्रहरी–प्रशासन

रामेछाप प्रशासनको सेवा प्रवाहमा ‘सेवा प्रवाह समय कार्ड’ लागू

३० वर्षका मेष बहादुरः मुद्दा १८ ओटा, जेल सजय १ सय २९ वर्ष !
प्रहरी–प्रशासन

३० वर्षका मेष बहादुरः मुद्दा १८ ओटा, जेल सजय १ सय २९ वर्ष !

प्रहरी–प्रशासन

हत्या आरोपमा फरार रहेका दुई व्यक्ति १२ बर्ष पछि पक्राउ

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper