Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सामाजिक सुरक्षा भत्ता बोकेर घरमै पुगे वडाध्यक्ष

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७७ कार्तिक १
  • 29shares

रामेछाप– कोरोनाको कारण घरमा बसेका नागरिकलाई भेट्न रामेछाप नगरपालिका वडा नं ८ का वडाध्यक्ष सामाजिक सुरक्षा भत्ता लिएर घरमै पुगेका छन् । दशैँ नजिकिएसँगै वडाध्यक्ष केदार कार्की र वडा सदस्यहरु सहितको टोली आफ्ना नागरिकलाई भेट्ने र सामाजिक सुरक्षा भत्ता पनि वितरण गर्न घरमै पुगका हुन् ।

दशैँलाई लक्षित गरेर जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित बालबालिका र लोपन्मुख हायु जातिहरुको घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडाध्यक्ष केदारी कार्कीले बताउनुभयो । उहाँले भन्नभयो– ‘आफ्नो वडा भित्रै केही व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएपछि वडा कार्यालयमा भिडभाड हुन सक्छ भनेर भत्ता बोकेर हामी गाउँमै गएका हौँ । कोरोनाको कारण त्रासमा रहेका लक्षित वर्गका नागरिकलाई दशैमा आर्थिक अभाव भोग्नु नपोरस भनेर पनि हामीले उहाँहरुलाई दशैँ अघि नै भत्ता उपलब्ध गराएका हौँ ।’

रामेछाप नगरपालिका वडा नम्बर ८ मा ७ सय ५ जना सामाजिक सुरक्षा भत्ता पाउने सुचीमा रहेको र उनिहरु सबैलाई विहिबार र शुक्रबार गरी दुई दिन लगाएर सबैलाई भत्ता उपलब्ध गराईएको वडाध्य कार्की बताउनुभयो । वडाले यस अघि पनि लक्षित वर्गको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।

  • 29shares
ShareTweetPin

Related Posts

रामेछाप नगरपालिकाको ८ महिनाको पुँजीगत खर्च ३२ प्रतिशत मात्रै
स्थानीय सरकार

रामेछाप नगरपालिकाको ८ महिनाको पुँजीगत खर्च ३२ प्रतिशत मात्रै

नेपाल पत्रकार महासंघको निर्वाचनः वागमती प्रदेशमा रामेछापबाट दुई जना उम्मेद्वार
समाचार

नेपाल पत्रकार महासंघको निर्वाचनः वागमती प्रदेशमा रामेछापबाट दुई जना उम्मेद्वार

पत्रकार महासंघको निर्वाचनः रामेछापमा अध्यक्ष पदमा सुमित श्रेष्ठको उम्मेद्वारी घोषणा
समाचार

पत्रकार महासंघको निर्वाचनः रामेछापमा अध्यक्ष पदमा सुमित श्रेष्ठको उम्मेद्वारी घोषणा

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन