Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापका थप तीन जनामा कोरोना पुष्टि, एक जना मन्थली नगरपालिकाका कर्मचारी

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७७ श्रावण २९
  • 529shares

रामेछाप– रामेछापमा एक कर्मचारी सहित थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहिबार अपरान्ह स्वास्थ्य मन्त्रालयको प्रेस बिफ्रिङमा धुलिखेल अस्पतालमा दुई जना र किटजन्य रोग अनुसन्धन केन्द्र प्रयोगशाला हेटौडामा एक जना गरी रामेछापका तीन जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

धुलिखेल अस्पतालमा पोजेटिभ देखिएका दुई जना मध्ये एक जना मन्थली नगरपालिकाका पुरुष कर्मचारी र एक जना कुवेतबाट फर्केका मन्थली नगरपालिका वडा नम्बर ५ का पुरुष रहेको जिल्ला अस्पताल रामेछापका डा. आनन्द आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार कोरोना पोजेटिभ देखिएका मन्थली नगरपालिकाका कर्मचारीलाई आइसोलेशनमा राखिसकिएको छ भने कुवेतबाट फर्केका मन्थली ५ का व्यक्ति क्वारेन्टाइनमै रहेका छन् ।

हेटौडाको प्रयोगशालामा पोजेटिभ देखिएका व्यक्तिको बारेमा जानकारी लिने काम भईरहेको पनि आचार्यले जानकारी दिनुभयो ।

  • 529shares
ShareTweetPin

Related Posts

नेपाल पत्रकार महासंघको निर्वाचनः वागमती प्रदेशमा रामेछापबाट दुई जना उम्मेद्वार
समाचार

नेपाल पत्रकार महासंघको निर्वाचनः वागमती प्रदेशमा रामेछापबाट दुई जना उम्मेद्वार

पत्रकार महासंघको निर्वाचनः रामेछापमा अध्यक्ष पदमा सुमित श्रेष्ठको उम्मेद्वारी घोषणा
समाचार

पत्रकार महासंघको निर्वाचनः रामेछापमा अध्यक्ष पदमा सुमित श्रेष्ठको उम्मेद्वारी घोषणा

सहकारीबाट ऋण लिने ऋणीको मृत्यु भएपछि इन्स्योरेन्सले नै तिरिदियो पाँच लाख ऋण
समाचार

सहकारीबाट ऋण लिने ऋणीको मृत्यु भएपछि इन्स्योरेन्सले नै तिरिदियो पाँच लाख ऋण

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन