Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापमा किसानलाई चार हजार बढी जुनारको विरुवा वितरण

संवादाताः हाम्रो प्रहार
असार ५, २०७७

रामेछाप– प्रधानमन्त्री कृषि अधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले जुनार किसालाई जुनारको विरुवा वितरण गरेको छ । परियोजनाले जुनार जोन कार्यक्रम अन्तरगत पचास प्रतिशत अनुदानमा ४ हजार ३ सय पचास ओटा विरुवा किसानलाई वितरण गरेको हो ।

परियोजनाले रामेछाप नगरपालिकाको वडा नम्बर ३ र ९ बाहेकका ७ वटा वडा तथा मन्थली नगरपालिकाको वडा नम्बर ४ र ६ का करिव साँढे तीन सय बढी किसान लाभन्वित हुने गरी विरुवा वितरण गरिएको कार्यालय प्रमुख होमनाथ लम्सालले बताए । उनका अनुसार जुनार जोन कार्यक्रममा सुचिकृत भएका कृषि सहकारी, कृषक समूह र नीजि फार्मले माग गरे अनुसारको विरुवा वितरण गरिएको हो ।

चालु आर्थिक वर्षमा ९ हजार विरुवा वितरण गर्ने कार्यक्रम रहेको तर भनेजति विरुवा उपलब्ध हुन नसकेको कारण तत्काल सबैलाई विरुवा दिन नसकिएको कार्यालय प्रमुख लम्सालले दुखेसो गरे । उनले भने– ‘विरुवाको लागि सिन्धुलीको नर्सरीमा भनेका थ्यौँ, अन्तिममा आएर सम्मझौता गरेअनुसारको सबै विरुवा पाईएन । जसको कारण तत्काल किसानको माग अनुसार विरुवा उपलब्ध गराउन सकिएन । तर पनि विरुवा खोज्ने काम भइरहेको छ ।’

आगामी आर्थिक वर्षमा जिल्लामै विरुवा उत्पादन गर्ने गरी परियोजनाले योजना बनाएको पनि प्रमुख लम्सालले बताए ।

चालु आर्थिक वर्ष देखि सुरु भएको परियोजनाले रामेछापमा जुनार जोन, आलु जोन र बाख्रा जोन कार्यक्रम संचालनमा ल्याएको छ ।

Related Posts

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper