Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

युथ काँग्रेस नेपाल रामेछापको जिल्ला संयोजकमा विवेक घिमिरे

संवादाताः हाम्रो प्रहार
माघ २६, २०८२

रामेछाप– युथ काँग्रेस नेपालले रामेछाप जिल्लाको जिल्ला संयोजक विवेक घिमिरेलाई मनोनयन गरेको छ । युथ काँग्रेस नेपालको जिल्ला संयोजक चयन उप–समिति तथा संगठन विभागको निर्णयअनुसार घिमिरेलाई बागमती प्रदेशअन्तर्गत रामेछाप जिल्लाको जिल्ला संयोजकका रूपमा मनोनीत गरिएको हो ।

युथ काँग्रेस नेपालका सभापति यजस्वी राईद्वारा हस्ताक्षरित मनोनयन पत्रमार्फत घिमिरेलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो । पत्रमा घिमिरेको अनुभव, क्षमता र प्रतिबद्धताले संगठनलाई लोकतान्त्रिक, समावेशी र सशक्त बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

युथ काँग्रेस नेपालले लोकतन्त्र, राष्ट्रियता, युवा सशक्तिकरण तथा सहभागिता, साथै नागरिक, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक तथा वैयक्तिक स्वतन्त्रतालाई आफ्नो मूल सिद्धान्तका रूपमा आत्मसात गरेको छ । लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र सुदृढीकरण, सुशासनको पहरेदारका रूपमा भूमिका निर्वाह तथा नागरिक अधिकारको प्रत्याभूति गर्नु संगठनका प्रमुख उद्देश्यहरू रहेका छन् ।

संगठनको नीति, विधान र निर्देशनअनुसार जिल्ला तहमा संगठन विस्तार, समन्वय र नेतृत्व प्रदान गर्ने अपेक्षा सहित घिमिरेलाई मनोनयन गरिएको मनोनयन पत्रमा उल्लेख छ । राष्ट्रिय संकटका बेला सशक्त भूमिका निर्वाह गर्ने युथ काँग्रेस नेपालको उद्देश्यअनुरूप उनले जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास लिइएको छ ।

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper