Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

प्रेस युनियन स्थापना दिवस : रामेछापमा अन्तरक्रियादेखि आँखा परीक्षणसम्मका सप्ताहव्यापी कार्यक्रम

संवादाताः हाम्रो प्रहार
जेष्ठ १९, २०८२

रामेछाप- नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित रामेछाप शाखाको सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । युनियनको ३४ औँ स्थापना दिवसको अवसर पारेर नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापले १३ गते देखि १९ गते सम्म विभिन्न कार्यक्रमको आयोजना गर्दै ३४ औँ स्थापना दिवस लक्षित कार्यक्रमहरू सम्पन्न गरेको हो ।

नेपाल प्रेस युनियन रामेछापले १३ गते मन्थली अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण कार्यक्रमको आयोजना गरेको थियो भने १३ गते बेलुका नै स्थापनाको ३४ औँ वर्ष पुरा भएको खुसीयालीमा दीप प्रज्वलन गर्दै कार्यक्रम गरेको थियो ।

त्यस्तै १५ गते गणतन्त्र दिवसको अवसरमा सरोकारवालाहरूको सहभागितामा ‘लोकतन्त्रमा प्रेसको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

एक हप्ता सम्म विभिन्न कार्यक्रम गरेको प्रेस युनियनले सोमबार जिल्लाका क्रियाशील पत्रकारहरूको निःशुल्क आँखा परीक्षण तथा चस्मा वितरण कार्यक्रम गर्दै सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको छ । तिलगंगा आँखा प्रतिष्ठान अन्तरगत रहेको रामेछाप सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा २८ जना पत्रकारहरूको आँखा परीक्षण गर्दै सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरिएको नेपाल प्रेस युनियन रामेछाप शाखाको अध्यक्ष ज्ञानु श्रेष्ठले बताइन् । रामेछाप सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न भएको निःशुल्क शिविरमा २८ जनाको आँखा परीक्षण गराइएको र २५ जनालाई निःशुल्क चस्मा समेत उपलब्ध गराइएको अध्यक्ष श्रेष्ठले बताइन् ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper